४ घण्टामा कोरोना संक्रमणका कारण ७५ जनाको मृत्यु भएको छ।
यस्तै देशभर कुल २१ हजार ७७३ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ६८२५ जनामा संक्रमण पुष्टि भएको छ भने ५९०४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
तत्कालिन नेकपा एमालेलाई साविक बिद्रोही समूह नेकपा माओवादीले न भाले न पोथी भन्दै आलोचना गर्ने गर्दैआएको थियो । त्यसैबेला पार्टी अध्यक्ष माधवकुमार नेपाल थिए । माओवादीहरुको यो आरोप एमाले कम्युनिष्टनैं होइन भन्ने प्रसंगमा आएको थियो । आरोप प्रत्यारोपका बीचबाट...
कार्यक्षेत्रमा खटिरहँदा पहिलोपटक जेष्ठको पहिलो साता विराटनगर महानगरपालिका ३ का स्थानीय वेदराज भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
मोरङको कटहरी गाँउपालिकास्थित नेपाल प्रहरीको सिभिआर पोष्टमा कार्यरत रहँदा उनलाई जेठ ३ गते संक्रमणले च्यापेको थियो।
संक्रमणले शिथिल बनाएसँगै उनलाई विराटनगरको कोशी अस्पताल...
पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले...
नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।
फ्रान्सले नेपाललाई कोरोना भाइरसविरुद्धको अभियानका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ। फ्रान्सले उपलब्ध गराएको सात टन सहयोग सामग्री लिएर कार्गो विमान बुधबार काठमाडौँ आएको हो।
मास्क, एन्टीजेन टेस्ट किट, भेन्टिलेटर तथा भाइजरसहितका सामग्री फ्रान्सले नेपाललाई सहयोग स्वरुप...
चीनले अनुदानमा दिएको कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल वायु सेवा निगमको जहाले आज दिउँसो बेइजिङबाट उक्त खोप काठमाडौं ल्याएको हो। खोप लिनका लागि जहाज हिजो राति ११ बजे चीन गएको थियो। चीनले दिएको १०...
चीनले अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको १० लाख डोज खोपमध्ये ९ लाख मात्रा भोलि मंगलबार काठमाडौं आइपुग्ने भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार ८ लाख डोज बेइजिङबाट र १ लाख डोज कुन्मिङबाट काठमाडौं ल्याइन लागिएको हो ।
८ लाख डोज...
कोभिड १९ बिरुद्ध नेपाल सरकारले पहिलो चरणमा भारतबाट ल्याएको कोभिशिल्ड खोपको दुबै डोज लगाएका मानिसहरुमा संक्रमण नहुने र यदी भई हाल्यो भने पनि त्यसले ठूलो असर नगर्ने कुरा चिकित्सकले बताउँदै आएको कुरा मैंले सञ्चारमाध्यममा सुनेको थिएँ ।कोभिड १९ को...
सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा दिदी र म सुरुमा स्वास्थकर्मीहरुको टोली लिएर कोरोना जस्तै लक्षण देखिएका गाउँ–गाउँका विरामीहरुको स्वाव संकलनका लागि सक्रिय रह्यौं ।कोभिड १९ को दोस्रो भेरियन्ट विरुद्धको २ वटै खोपहरु लगाएकाले पनि दिदी र मलाई ंक्रमण भई हाल्दैन...












