नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये...
अस्पतालमा बेडको अभावसँगै काठमाडौँ उपत्यकाभित्र होम आइसोलेनमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। कोरोना संक्रमितको शव व्यवस्थापन गरिरहेको नेपाली सेनाका अनुसार पछिल्लो पाँच दिनमा मात्र काठमाडौँ उपत्यकामा १८ जनाले होम आइसोलेसनमा ज्यान गुमाएका छन्। शनिबार एकै दिन ६...
अस्पतालमा उपचारको क्रममा गर्भवती महिलाको मृृत्यु भएपछि पिडित पक्षले अस्पतालमा गरेको आन्दोलनले सिन्धुली अस्पताल तनाबग्रस्त बनेको छ । उनीहरुले डाक्टरको लापरबाहीका कारणले गर्भवती महिलाले ज्यान गुमाउनु परेको भन्दै हिजो साँझबाट थालेको आन्दोलन हिंस्रक बन्दै केही बेर अगाडिबाट ढुंगा हानाहान...
नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २१९७ जना संक्रमणमुक्त भएकास्वास्थ्य तथा जनसंख्या...
झापाको दमक नगरपालिकामा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। दमक ९ का ७० वर्षीय बलबहादुर धिमालको बिहीबार बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ। कात्तिक १ गते विराटनगरको नोवेल हस्पिटलमा संक्रमण पुष्टि भएका उनलाई केही दिनदेखि बिएण्डसी...
नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ५४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २...
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वास्थ्य जटिलताका कारण पुनः अस्पताल भर्ना भएका छन्। मदनका छोरा एमन श्रेष्ठका अनुसार अक्सिजन लेभल घटेकाले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो ।वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण भएको थियो। संक्रमणपछि घरमा...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अुनसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ७ सय ४० जनामा कोरोना...
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिँदै छ । बिहान ११ बजेको उडानबाट मुम्बई लैजान लागिएको हो । सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल रहने प्रचण्डको सचिवालयले जनाएको छ...
नेपालमा पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन्।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार इलामका २, उदयपुरका ४, ओखलढुंगाका २, खोटाङका १, झापाका ५१, धनकुटाका १, पाँचथरका १२, भोजपुरका १,...
- Advertisement -

भरखरै प्राप्त