सिन्धुली/कमलामाई नगरपालिकाले सशस्त्र संघर्ष एवम् जनआन्दोलनका क्रममा घाइते, अपांग एवम् शहिद परिकार सदस्यहरुका लागि भन्दै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेका समाजिक विकास शाखाले जानकारी दिएको छ ।नगरपालिकाले यसै आर्थिक वर्षमा नगरपालिका क्षेत्रबाट जनयुद्ध तथा जनआन्दोलनका क्रममा शहिद भएका, वेपत्ता...
किशोर किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार सेवा सम्वन्धि एक दिने शिविर कार्यक्रम सिन्धुलीको दीर्घ प्रदीप माध्यमिक विद्यालय खाल्टेमा सम्पन्न भएको छ । प्लान नेपालको साझेदारी तथा मानव तथा राष्ट्रिय विकास समाज हेन्डस नेपालको साझेदारी तथा सुनकोसी...
सोमबार बिहान बसेको  मन्त्रिपरिषदको बैठकले सहरी क्षेत्रका विद्यालय  वैशाखभर सरकारी तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले अतिप्रभावित जिल्लाहरूमा शैक्षिक संस्थालाई केही समय बन्द गर्न आदेश दिएको थियो  । कोभिड-१९...
विराटनगरको कोशी अस्पतालमा बिहीबार दिउँसो मृत्यु भएका पुरुषको पीसीआर नमूना रिपोर्ट पोजेटिभ आएको छ। अस्पतालस्थित कोरोना आइसोलेसनका चिकिस्तक लक्ष्मीनारायण यादवका अनुसार महानगरपालिका १५ का ३० वर्षीय युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। कोरोनासँग मिल्दो लक्षण ज्वरो आउने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय सक्रमितको संंख्या भएमा फेरि लक डाउन गर्न सिफारिस गरेको छ। स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षमा स्वास्थय विज्ञसहितको बैठकले २५ हजारभन्दा बढी सक्रिय संक्रमित भएको अवस्थामा लक डाउन गर्न सुझाव दिएको प्रवक्ता...
कोरोना भाइरस विरुद्ध अहिले प्रयोगमा आएको खोपले नयाँ भेरियन्ट ओमिक्रोन विरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । हालका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने डब्लुएचओका अधिकारीले बताएका हुन् । दक्षिण...
फाइजर बायोएनटेकले कोभिडविरुद्ध उसले उत्पादन गरेका खोपको बूस्टर मात्राले ओमिक्रोन भेरिअन्ट विरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने जनाएको छ। अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले...
सिन्धुलीको कमलामाई नगरपालिका स्थित कमला सप्लार्यले म्याद नाघेका खाद्य पदार्थ नयाँ बोरामा रिप्याकेजिंग गरेको सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मारेर बरामद गरेको छ । मुसाले खाएका र म्याद नाघेका चिउराको गोदाममा नयाँ बोरामा प्याकिंग गरेको स्थानीय वासिन्दाले सूचना दिएपछि...
मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ। भारतीय सन्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ। बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहेको जनाइएको छ। अन्य ३७ जना पत्रकारमा नेगेटिभ पाइए पनि होटलमै क्वारेन्टाइनमा राखिएको...
काठमाडौँ उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १३७३, ललितपुरका १८७, तथा भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो। आइतबार देशभर २२५३ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको...
- Advertisement -

भरखरै प्राप्त