इन्टरनेशनल स्पेश स्टेशनमा पुगेको ६ महिना पछि तीन जना अंतरिक्ष यात्री शुक्रवार पृथ्वीमा आइपुगेका छन् । विहिवार विहान अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका मीर र एंड्रेयू मार्गन र रसियन नागरिक ओलेग स्क्रिपोचका शुक्रवार पृथ्वीमा आइपुगेका हुन् । तीनै जना अन्तरिक्ष...
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष...
मंगलबार थप ३१६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ । मंगलबार काठमाडौं जिल्लामा मात्र १२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस सम्मेलनमा बोल्दै काठमाडौं जिल्लामा १२ जना स‌ंक्रमित भेटिएको बताएका हुन्...
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा थप १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौँ उपत्यकामा २०८ जना नयाँ संक्रमित थपिएका हुन्। काठमाडौँ जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १ जना नयाँ...
 पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १५३१ काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको...
 पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ।यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२४७ पुगेको छ।यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका छन्।
सिन्धुलीको कमलामाई नगरपालिकाले सिन्धुली अस्पताललाई एक थान डेन्टल चियर सहयोग गरेको छ । नगरपालिकाले ४ लाख ५० हजार रुपैयाँमा खरिद गरेको चियर आज नगरप्रमुख खड्गबहादुर खत्रीले सिन्धुली अस्पतालका डेन्टल सर्जन डाक्टर कृतिका श्रेष्ठलाई हस्तान्तरण गरे । अस्पतालमा एउटा मात्रै चियर...
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्ना नागरिकहरुको जीवन रक्षाका लागि २४ सै घण्टा स्वास्थ्य सेवा दिने घोषणा गर्नुका साथै अक्सिजनसहितको ५ वेडको अस्थायी कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएको छ ।गाउँपालिका अध्यक्ष पुष्प कार्कीले दिएको जानकारी अनुसार गाउँपालिकामा २४ सै घण्टा खटिनेगरी...
नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।
कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्र्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक/डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो । केही दिनयता नेपालमै बनेको रेमसिभिर उपयोगमा आएपछि औषधि विज्ञानको...
- Advertisement -

भरखरै प्राप्त