इन्टरनेशनल स्पेश स्टेशनमा पुगेको ६ महिना पछि तीन जना अंतरिक्ष यात्री शुक्रवार पृथ्वीमा आइपुगेका छन् । विहिवार विहान अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका मीर र एंड्रेयू मार्गन र रसियन नागरिक ओलेग स्क्रिपोचका शुक्रवार पृथ्वीमा आइपुगेका हुन् । तीनै जना अन्तरिक्ष यात्रीले रुसको सोयुज एमएस १५ बिमान मार्फत पृथ्वीमा आइपुगेका थिए । उनीहरु काजकिस्तानमा आइपुग्दा विमानबाट प्यारासुट खोलेर ओर्लिएका थिए ।