धुलिखेल,काभ्रे: र्यापिड टेष्टका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएका काभ्रेका दुईजना युवकको धुलिखेल अस्पतालमा पीसीआर विधिबाट परीक्षण गरिएको र त्यसको नतिजा बुधबार बिहानसम्म आउने भएको छ।
धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारका अनुसार काभ्रेका दुई युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि...
नाराणणी अस्पतालबाट कोरोना संक्रमण निको भएको भन्दै डिस्चार्ज गरिएका रौतहटका एक युवकलाई फेरि अस्पताल भर्ना गरिएको छ ।
नारायणी अस्पतालको टोलीले रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय ती युवकलाई शनिबार साँझ घरबाटै एम्बुलेन्समार्फत अस्पताल लगेर भर्ना गरेको हो ।
इशनाथ नगरपालिकाका प्रशासकिय...
कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ।
शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ।
अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले...
नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ भने मृत्यु हुनेको संख्या ९१ पुगेको छ। यसका साथै कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर १६ हजार ७ सय २८ जना घर फर्किएका छन्।
पछिल्लो २४ घण्टामा नेपालमा थप ४...
एक विद्यालय एक नर्स कार्यक्रममा सिन्धुलीका १८ विद्यालय नर्सको दरवन्दीको लागि छनौट भएका छन । बाग्मती प्रदेश सरकारको असोज ६ गते वसेको मन्त्रीपरिषदको निणर्यले स्थानिय तहबाट आएको विद्यालयका नामहरु मध्येवाट प्रत्येक स्थानीय तहका २ बिद्यालय छनोट गरेको हो ।
एक...
सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीट्यांकी निवासी ८४ वर्षिया विष्णुमायाँ बिकको कोरोना संक्रमणका कारण आइतवार निधन भएको छ । विकलाई उच्च ज्वारो आएपछि शुक्रवार धुलिखेल अस्पताल लगिएको र अस्पतालले कोरोना जाँचको स्वाब संकलन गरेर शनिवार फिर्ता पठाएको थियो ।घरमा ल्याइएका...
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबारदेखि ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप...
नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा पनि वृद्धि भएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै देशभर कोरोनाबाट ५० जनाको मृत्यु भएको हो।
शुक्रबार देशभर ९ हजार १ सय ९६ जना...
चिनियाँ प्रयोगशालाबाट कोभिड-१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनले निन्दा गरेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएका थिए।
चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई...
तथ्यांक हेर्दा जेठ १० गतेसम्म तीन सय जना बढीले कोरोना परीक्षण गराएका छन्। जेठ २१ गतेसम्म दुई सय बढीले परीक्षण गरेका छन्। त्यसपछि घट्दै घट्दै गएको छ। जेठ ३० र ३१ गते ९०/९० जनाको परीक्षण भएको छ।
जिल्लामा भेरी अस्पताल,...












