स्थानीय सरकारले नागरिकहरुलाई घरभित्रै बस्न अपील गरिरहेका बेला सिन्धुली सदरमुकममा रहेको बैंकहरुमा मासिक तलब तथा पेन्सन लिन आउनेहरुको ठूलो भिड देखिन थालेको छ ।कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी र जिल्लामा सामान ओसार पसारमासमेत पूर्ण रोक लगाएका बेला...
नेपाली अधिकारीले भारतीय समकक्षीलाई त्यो कुरामा पनि सहमत गराए । फेरि उनीहरुले भारत नजाने अडान कसेर लगातार आन्दोलन गरे । त्यो रात दशगजामै खुल्ला आकाशमुनी बिताए । भोलिपल्ट पनि धेरै सम्झाइयो । कुनै पनि हालतमा नमानेपछि अन्तिममा नेपाली सेनाले...
कमलामाई नगरपालिका वडा नं. ११ का कृषक चतुरमान माझी यतिवेला निकै चिन्तित देखिनु हुन्छ । स्थानीय कमलामाई सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट आफ्ना नागरिकलाई घरभित्रै बस्न भनिरहेको छ, तर उनलाई यतिवेला आफ्नो सुरक्षा भन्दा पनि मकैवालीमा लागेको...
स्वास्थ्य सामग्रीमा कालो बजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रूपका सञ्चालक सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राखिने भएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अग्रवालमाथि लगाइएको आरोप माथि छानविन गर्न प्रहरीलाई अनुमति दिएको...
निकै दुःख गरेर गाउँबाट मात्रै होइन, बर्दिवासबाट ल्याइएका तरकारीहरु नबिकेर फाल्नु पर्दा निकै पिडा भएको सिन्धुलीमा तरकारीको होलसेल तथा खुद्रा विक्री गरिरहेका व्यवसायीले बताउन थालेका छन् । कृषि उपज बजार भित्र होलसेलका रुपमा तरकारीको कारोवारगर्दै आएका राकेश साहका अनुसार लक...
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पूँजीगत लाभकरबापतको उक्त रकम...
काठमाडौँ: नेपाल आयल निगमले आइतबारदेखि भरी सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको छ। बुधबार बसेको निगम सञ्चालक समितिको बैठक बजारमा ग्यासकाे माग घटेको विश्लेषण गर्दै अब भरी सिलिण्डर नै ग्यास दिने निर्णय गरेको हो। लक डाउन सुरु भएसँगै ग्यासको माग बढेपछि...
कोरोना महामारीका कारण नेपालमा फसेका नागरिक लिन  बेलायतको टाइटान एयरलाइन्स काठमाडौं अवतरण गरेको छ। नेपालमा रहेका दुई सय ६८ बेलायती नागरिकलाई फिर्ता लैजान  बोइङ ७६७-३६ एन जहाज नेपाल आएको हो। नेपालस्थित बेलायती राजदूतावासको पहलमा बेलायती नागरिकहरु देश फर्कन लागेका हुन्। चार्टर...
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहबाट नेपाल सरकारले पैठारी हुने हरेक किसिमको सामानको जाँचपास गरी ढुवानी गर्न, गराउन सरोकारवाला निकायलाई निर्देशन जारी गरे पनि पर्सा र बाराबाहेक अरू जिल्लामा बन्दरगाहबाट मालसामान जान सकेको  छैन  । मालसामान बोकेर गइरहेको गाडीलाई ठाउँ–ठाउँमा सुरक्षाकर्मीले चेकजाँच गर्ने,...
सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
- Advertisement -

भरखरै प्राप्त