गएको चैत्र महिनाभित्र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित ग्रामिण विद्युतीकरण परियोजना अन्र्तगत गाउँमा झलमल बत्ति बाल्न पाइनेभयो भनेर एक हप्ता जनश्रमदान पनि गरे, तर तीनकन्यावासीको सपना क्षणभरमैं चकनाचुर बन्यो, जब एडिविका कुलमान घिसिंगका दाईले मेन लाइनमा जोड्नका लागि विजुलीको...
जगदम्बा स्टिलमा कार्यरत ६ जना कोरोना संक्रमित मजदुर फरार भएका छन्।
काराखानामा कार्यरत रहेका मजदुरहरुको पिसिआर टेष्ट गरिएकोमा ६ जना सँक्रमण पुष्टि भएका कामदारहरु सम्पर्क बिहीन भएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए।
काराखनामा कार्यरत रहेकै बेला स्वाब सँकलन गराएका...
मल लिन लाइन बसेका स्थानीय कृषकहरुलाई कोरोना संक्रमणको डर छैन । उनीहरुलाई सामाजिक दुरी कायम गर भनेर सुरक्षाका लागि बसेका प्रहरीले भन्लान् कि ? भन्ने डर पनि लागेको छैन, उनीहरुका लागि अहिले एउटै डर छ, गोदाम नजिकै पुगेपछि मल...
काठमाडौंको कालिकास्थानमा रहेको अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।कोरोना पोजेटिभ देखिए पछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए ।
महानिर्देशक केसीले विभागका सवै ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएकोमा एक जना...
कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार राती १२ बजेदेखि यहाँका व्यापारिक केन्द्रहरु सिल गर्ने भएको हो ।
भरखरै सम्पन्न काठमाडौं उपत्यकाका तीनै...
सुनको मूल्य एक तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार दुई सय रुपैयाँले बढेको हो ।
यस्तै तेजाबी...
आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार १६० रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँथियो। विगत ११ दिनयता सुनको...
जनसंख्या, आम्दानी र बजेटका हिसाबले देशको सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकामा आर्थिक बेथिति पनि भयावह छ ।
आर्थिक वर्ष ०७५-७६ मा विनियोजित १२ अर्ब बजेटमध्ये महानगरले करिब ६ अर्ब मात्रै खर्च गर्न सक्यो, त्यसमा पनि झन्डै डेढ अर्ब बेरुजु देखिएको...
मोबाइल प्रयोगकर्ताको फोन १४ घण्टासम्म अवरुद्ध गरे बापत नेपाल टेलिकमले १५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।
मोबाइलमा पर्याप्त रिचार्ज गरेता पनि पूर्व जानकारी नदिइ सेवाग्राहीलाई हैरानी दिएको र त्यसबाट उसलाई आर्थिक मानसिक क्षति पुगेको ठहर गर्दै पाटन उच्च अदालतले...
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सुविधासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन्।
शुक्रबार विमानस्थलको निरिक्षण गर्दै मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेकोले भदौ १ गतेदेखि नयाँ सेवा सूविधासहित विमानस्थल सञ्चालनमा...










