कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार राती १२ बजेदेखि यहाँका व्यापारिक केन्द्रहरु सिल गर्ने भएको हो ।
भरखरै सम्पन्न काठमाडौं उपत्यकाका तीनै...
सुनको मूल्य एक तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार दुई सय रुपैयाँले बढेको हो ।
यस्तै तेजाबी...
आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार १६० रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँथियो। विगत ११ दिनयता सुनको...
जनसंख्या, आम्दानी र बजेटका हिसाबले देशको सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकामा आर्थिक बेथिति पनि भयावह छ ।
आर्थिक वर्ष ०७५-७६ मा विनियोजित १२ अर्ब बजेटमध्ये महानगरले करिब ६ अर्ब मात्रै खर्च गर्न सक्यो, त्यसमा पनि झन्डै डेढ अर्ब बेरुजु देखिएको...
मोबाइल प्रयोगकर्ताको फोन १४ घण्टासम्म अवरुद्ध गरे बापत नेपाल टेलिकमले १५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।
मोबाइलमा पर्याप्त रिचार्ज गरेता पनि पूर्व जानकारी नदिइ सेवाग्राहीलाई हैरानी दिएको र त्यसबाट उसलाई आर्थिक मानसिक क्षति पुगेको ठहर गर्दै पाटन उच्च अदालतले...
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सुविधासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन्।
शुक्रबार विमानस्थलको निरिक्षण गर्दै मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेकोले भदौ १ गतेदेखि नयाँ सेवा सूविधासहित विमानस्थल सञ्चालनमा...
जापान पठाइदिने भन्दै भ्रमपूर्ण प्रचार गर्नेहरुको विश्वासमा नपर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ ।
नेपाल सरकार र जापान सरकारबीच भएको स्पेसिफाइड स्कील्ड वर्कर (एसएसडब्लु) प्रणाली अन्तर्गत जापान रोजगारीमा पठाइदिने भनेर केही जापानी भाषा प्रशिक्षण केन्द्र लगायत...
सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।
केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट सिस्टम’ हटाउन भनेको...
वित्तीय स्थायित्वका लागि बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन प्रोत्साहन गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक गरिएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एउटै व्यक्ति/समूहद्वारा प्रवर्द्धन भएका तथा एकाघर परिवार एवं...
कर्णाली प्रदेशका एक डाक्टरले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका छन् । प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका हुन् ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीका बेला फ्रन्टलाइनमा रहेर काम गरेका डा. केसीलाई प्रदेश...