पूर्वमन्त्री, सांसद र अर्थविदहरुले नेपालमा जतिपटक राजनीतिक सत्ता परिवर्तन भए पनि परम्परागत शैलीको बजेट, कमजोर कार्यान्वयन, सुशासनको अभाव र प्राथमिकता निर्धारणमा कमजोरी जस्ता कारणले विकासमा पछि परेको टिप्पणी गरेका छन् । भरतमोहन अधिकारी फाउण्डेशनले दिवंगत अधिकारीको ८५ औँ जन्मजयन्तीको अवसर...
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सुविधासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन्। शुक्रबार विमानस्थलको निरिक्षण गर्दै मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेकोले भदौ १ गतेदेखि नयाँ सेवा सूविधासहित विमानस्थल सञ्चालनमा...
संविधान दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना सेवामा विभिन्न प्याकेज सुविधा उपलब्ध गराउने भएको छ । असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै...
संसारभर महामारी शुरू भएपछि भारत लगायत तेस्रो देशबाट नेपाल फर्केका नेपालीलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तत्काल रोजगारी दिन नसक्ने श्रम मन्त्रीले बताएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले यादवले भने, "त्यस्ता नेपालीहरूलाई स्वदेशमै रोजगारी दिने...
अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताएका छन्। भन्सार विभागको निरीक्षण तथा जानकारी लिने क्रममा मन्त्री शर्माले भने, 'नेपालसमेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौता...
देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा अहिले पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र...
मस्कोः पश्चिमी प्रतिबन्धहरूको बावजुद रूसको तेल निर्यात मार्चमा तीन वर्षकै सबैभन्दा उच्च स्तरमा उक्लिएको अन्तर्राष्ट्रिय उर्जा एजेन्सी (आईईए) ले आज शुक्रबार घोषणा गरेको छ । फेब्रुअरी २०२२ मा शुरु भएको रुस युक्रेन युद्धमा अमेरिकी कठपुतली पश्चिमा सरकारले रूस विरुद्ध...
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  आयोगका सदस्यहरु रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई पनि प्रधानमन्त्री देउवाले सपथ ग्रहण गराएका...
पर्सामा अहिले असारे विकास योजनाको कामले तीब्रता पाएको छ । पर्साको वीरगंज महानगर, तीनवटा नगरपालिका र १० वटा गाउँपालिकामा सडकमा ग्राभेल पुर्ने,माटो भर्ने, ढलान, कालोपत्रे, धर्मशाला निर्माण, मन्दिर तथा मस्जिद निर्माणलगायतको काम धमाधम भइरहेका छन् । वास्तविक विकासको असारे बजेट...
काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक क्षेत्रका व्यवसायीहरुले सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यवसायीले बिहीबारदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म निश्चित समयका लागि सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएको जानकारी दिए। उनले...
- Advertisement -

भरखरै प्राप्त