प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । करिब ४३ महिनासम्म सत्ता सम्हालेका एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले लिएका आर्थिक नीतिको विरोध गर्दै सत्तामा पुगेको कांग्रेस नेतृत्वको...
स्वास्थ्य सामग्रीमा कालो बजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रूपका सञ्चालक सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राखिने भएको छ ।
मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अग्रवालमाथि लगाइएको आरोप माथि छानविन गर्न प्रहरीलाई अनुमति दिएको...
प्रभु लाइफ इन्स्योरेन्स सिन्धुली शाखाले घातक रोगको उपचार बीमा वापत बुधवार आफ्ना एक जना ग्राहकलाई ३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।इन्स्योरेन्सका २ नम्वर प्रदेश प्रमुख सुदिष्टकुमार गुप्ता र एरिया म्यानेजर सिताराम महत्तोले संयुक्त रुपमा खिम्ती रामेछाप निवासी धर्मेन्द्र...
सिन्धुलीको कमलामाई नगरपालिका र राष्ट्रिय वाणिज्य बैकबीच आज नगरक्षेत्रका किसान तथा वेरोजगार युवाहरुलाई स्वरोजगार बन्नका लागि सस्तो व्याजदरमा ऋण प्रवाह गर्ने संझौतापत्रमा हस्ताक्षर भएको छ ।कमलामाई नगरपालिकाका तर्फबाट नगर प्रमुख खड्गबहादुर खत्री र राष्ट्रिय वाणिज्य बैकंका प्रमुख कार्यकारी अधिकृत...
सरकारले आगामी वर्षदेखि सामाजिक सञ्जाल करको दायरामा ल्याउने बताएको छ। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज संघीय संसदको बैठकमा सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षदेखि सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने बताउनु भएको हो ।
एमाले अध्यक्ष केपी...
सरकाले चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ५८ अर्ब बजेट घटाएको छ।
आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड संसदमा प्रस्तुत गरेका छन्। चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब...
सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित बनाउनैपर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर कात्तिक ७ गतेपछि विदेशी च्यालनमा विज्ञापन प्रसारण गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि...
उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । ढकाल सत्तारुढ नेकपा सम्बद्ध उम्मेदवार थिए ।
विजयी भएका ढकालले एसोसिएटमा ५२२, बस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् ।
पराजित भएका अर्का...
आसन्न मंसिर ४ को चुनावलाई लक्षित गर्दै राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर, विकास र समृद्धिको कुरा गरेर नथाक्ने दलहरूको घोषणापत्र हेर्दा आर्थिक एजेण्डाको उठानमा अलमलिएको देखिएको छ ।
आर्थिक मुद्दामा नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धा देखिएको...
देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालमा अहिले पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।
अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र...












