कमलामाई नगरपालिका वडा नं. ११ का कृषक चतुरमान माझी यतिवेला निकै चिन्तित देखिनु हुन्छ । स्थानीय कमलामाई सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट आफ्ना नागरिकलाई घरभित्रै बस्न भनिरहेको छ, तर उनलाई यतिवेला आफ्नो सुरक्षा भन्दा पनि मकैवालीमा लागेको...
सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र नेपालीहरुलाई नेपाल फर्काउने तयारी गरेसँगै कतारस्थित नेपाली राजदूतावासले नेपाल आउने नागरिकका लागि सात प्रकारको प्राथमिकता तोकेको छ।
मंगलबार यसबारे एक विस्तृत विज्ञप्ति जारी गर्दै कतारस्थित नेपाली राजदूतावासले क्रमशः सुत्केरी तथा गर्भवती महिला‚ कोभिड बाहेक...
वीरगञ्जका उद्योगपति चिरञ्जीवीलाल सरावगीको निधन भएको छ। काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत ७८ वर्षीय सरावगीको गएराति १२ः५ बजे निधन भएको हो।
उनी वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीका बाबु हुन्। २४ साउनदेखि ग्राण्डी अस्पतालमा उपचाररत थिए। मेयर सरावगीका अनुसार उनलाई मिर्गौला...
सुनको मूल्य ओरालो लाग्नेक्रम शुक्रबार पनि जारी छ । अघिल्लो कारबार दिनको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आजकालागि सुनको छापावल प्रतितोला भाउ ९१ हजार तीन सय रुपैयाँ...
सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा कर नतिरे जरीवाना नलिन सरकारको नाममा आदेश दिएको छ। न्यायधिश मीरा खड्काको एकल इजलासले निषेधाज्ञाको अवधिमा कर नतिरे जरीवाना र हर्जना नलिन आदेश दिएको हो।
नेपाल सरकारलाई विपक्षी बनाई अधिवक्ता सृजना अधिकारीले निषेधाज्ञामा कर नतिर्नेलाई जरीवाना गराइएको...
काठमाडौँ उपत्यकामा खसीबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन्। कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका हुन्।
कोरोना महामारीले गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्था रहेको र कतिपय मानिसहरु गाउँमा दसैँ मनाउन गएकोले काठमाडौँमा खसीबोकाको व्यापार कम भएको...
उन्नत पशुपालनबाट ग्रामीण क्षेत्रका कृषकको आय स्तर वृद्धिमा टेवा पुर्याउने उद्देश्यले बुधबार त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कमलामाई नगरपालिका ३ चपौलीमा सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा स्थानीय जनप्रतिनिधि, कृषक र सहकारी बिच त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम...
यथास्थितिमा एनसेलको सेयर खरिदबिक्री अनुमति दिन नमिल्ले आशयको सुझाब छानबिन समितिले सरकारलाई दिएको छ । एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनको सारमा एनसेलको खरिख बिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न नसकिने...
स्थानीय प्रशासनले तरकारी लगायतका खाद्य पदार्थ सिन्धुली जिल्ला प्रवेशमा रोक लगाएका बेला सो आदेशलाई उलंघन गरेको आरोपमा पक्राउ परेका सिन्धुलीका २ तरकारी व्यवसायीलाई स्थानीय प्रशासनले कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।आज विहान भारतीय सिमा क्षेत्रमा जोडिएका तराईका जिल्लाबाट...
हरेक वर्ष असार १५ गते मनाइने धान दिवस सोमबार खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश...












