सिन्धुलीः बहुप्रकोप जोखिम सम्बन्धी दुई दिने तालिम सिन्धुलीमा शुरु भएको छ ।प्लान नेपालको साझेदारी तथा ह्याण्डस नेपालको आयोजनामा उक्त तालिम संचालन भएको हो । तालिममा मरिण गाउँपालिकाको ४८ वटा विद्यालय र दुधौली नगरपालिकाको ७९ वटा विधालयमा प्रणाली निर्माण गरी...
शहिद सम्झना दाहालको ३१ औं स्मृती दिवसको अवसरमा आज विभिन्न व्यक्तित्वहरु पुरस्कृत भएका छन् । दाहालले सहादत प्राप्त गरेको दिनको स्मरणमा सहिद सम्झना दाहाल स्मृती प्रतिष्ठान सिन्धुली र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीको आयोजनामा जिल्लाका विभिन्न व्यक्तित्वलाई...
सिन्धुलीको कमलामाई नगरपालिकाले नयाँ शैक्षिक सत्रबाट लागु गर्नेगरी पालिकाका जनप्रतिनिधी, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना छोरा छोरी सरकारी विद्यालयमा पठन पाठन गराउने नीतिगत निणर्य गरेको छ ।हिजो बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रका शिक्षक, कार्यालयका कर्मचारी र सम्पूणर्...
सिन्धुलीः नेपाल राष्ट्रिय संगठन शिक्षक संगठन तीनपाटनको अध्यक्षमा दीपक बराल सर्वसम्मत चयन हुनुभएको छ । आज भएको संगठनको तेस्रो अधिवेशनले शिक्षक बराललाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो । लामो समयदेखी शिक्षकहरुको हक हितमा क्रियाशिल बराल शिक्षकहरुका बीचमा लोकप्रिय मानिनुहुन्थ्यो...
सिन्धुलीको सिद्धबाबा माध्यमिक विद्यालयले आफ्नो ३५ औं वार्षिक उत्सव भव्य रुपमा मनाएको छ । विद्यालयले वसन्त पञ्चमीको अबसर पारेर विद्यालयको वार्षिक उत्सव तथा विभिन्न नाममा दाताहरुलाई सम्मान गरेको हो ।कार्यक्रममा आफन्तजनको नाममा विद्यालयमा स्थापना गरिएका अक्षय कोषका सञ्चालकहरुलाई सम्मान...
सिन्धुली: माओवादी केन्द्र कमलामाई नगरपालिका वडानम्बर ६ का अध्यक्ष एवम् समाजसेवी अरुण शर्मा कट्टेलले आफ्ना दिवंगत अभिभावक एवम् छोराको संझनामा १ लाख २५ हजार ५ सय पचपन्न रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।आफ्ना स्वर्गीय पिता हेमप्रसाद, माता डम्बरकुमारी...
आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना...
सिन्धुली: अपांग महिला संघ सिन्धुलीकी अध्यक्ष मनिषा कुमारी गौतमले सिन्धुलीमा अपांगता भएका महिलाहरुलाई आत्मनिर्भर बनाउँदै उनीहरुको अधिकार रक्षाका लागि काम गर्ने बताइन् । अध्यक्षको पदभार ग्रहण गर्ने क्रममा १८ वर्षीया गौतमले सिन्धुलीका सञ्चारकर्मीहरु माँझ बुधवार आफ्नो भावी योजनाहरु समेत...
सिन्धुली: सिन्धुली स्वर्गीय मदन देव श्रेष्ठको स्मृतिमा छोरा महेन्द्रदेव श्रेष्ठलगायतले एक लाख दुई हजारको अक्षय कोष स्थापना गरेकाछन् ।नेकपा एमाले कमलामाई नगरकमिटी अध्यक्षसमेत रहेका श्रेष्ठले एक कार्यक्रमका बीच स्वर्गीय बुवा मदन देव श्रेष्ठ स्मृति अक्षय कोषको स्थापना गरि कमलामाई...
सिन्धुलीको सिद्धबाबा प्लस टू म्यानेजमेण्टले विजया दशमी, दिपावली तथा छठ पर्व २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।सिद्धबाबा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् कमलामाई नगरपालिकाका पूर्व नगरप्रमुख खड्गवहादुर खत्रीको अध्यक्षतामा चियापान कार्यक्रमको आयोजना गरेको हो...