राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिंदै उनले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको...
धुलिखेल/नेपालका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक तथा शैक्षिक नेतृत्वलाई समावेशी तथा समता सम्बन्धी तालिम दिने प्रयोजनले सञ्चालन गर्न लागिएको २७ महिने परियोजनामा आधारित कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यशालामा नेपालभरीबाट ३५ जना प्रधानाध्यापकहरुलाई ६ महिनासम्म विद्यालय तथा समुदायमा समावेशी...
बर्दिवास/पुर्व शिक्षामन्त्री गिरिराजमणी पोखरेलले आज एक कार्यक्रमका बीच प्राकृतिक स्रोत व्यवस्थापन कलेजको शिलान्यास गर्नुभएको छ । महोत्तरीको बर्दिवासमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्व मन्त्री पोखरेलले कृषि तथा बन विज्ञान बिश्वबिद्यालय कृषि संकाय अन्र्तगतकोप्राकृतिक स्रोत व्यवस्थापन कलेजको शिलान्यास गर्नुभएको...
कमलामाई नगरपालिकाका नगर शिक्षा अधिकारी शंकर लुईटेलमाथी नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले गालिगलोज र दुव्र्यवहार गरेका भन्दै विभिन्न पेशा गत संघ संगठनहरुले त्यसको भत्र्सना गरेको छ ।मंसिर १३ गते मंगलबार आफ्नै कार्यकक्षमा बसेर काम गरी रहेका लुईटेललाई कार्यकक्षमा नै पुगेर...
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। सोमबार थालिएको मतगणनाअनुसार शुक्रबार बिहानसम्म प्रतिनिधिसभा अन्तर्गतका १६५ क्षेत्रमध्ये ११४ स्थानको नतिजासमेत आइसकेको छ। हालसम्म ११४ क्षेत्रको नतिजा आउँदा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले अग्रता कायम गरिरहँदा समानुपातिकतर्फ भने नेकपा एमाले अगाडि...
रौतहट — रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हँुदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ । जलेर तीन जना घाइते भएका छन् ।  गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया...
पर्सा क्षेत्र नम्वर १ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव पुनः विजयी भएका छन् । एमालेको सहयोग पाएका यादवलाई स्वतन्त्र उम्मेदवारले टक्कर दिएको थियो । यादवले २२ हजार ५३७ मत ल्याएर विजयी हुँदा स्वतन्त्र उम्मेदवार अजय कुमार सुवेदीले २०...
समाजसेवी निलिमा गुरुङले जिल्ला कारागार सिन्धुलीका महिला कैदीबन्दीका लागि आवश्यक सामग्री सहयोग गरेकी छिन । बुधबार विहान महिला अभियन्ताहरुको साथमा कारागार पुगेर उनले छोरा आरोग्य लामिछाने गुरुङको पाँचौ जन्मोत्सवको अवसरमा कारागारका महिला कैदीबन्दीलाई लत्ताकपडा, टेलिभिजन र पानी तताउने जग हस्तान्तरण...
सिन्धुली/आसन्न मंसिर चार गतेको निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा निर्वाचन आचारसंहिता उलंघनका उजुरीहरु बढ्न थालेकाछन् ।जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुसार आजसम्म कार्यालयमा आएर लिखित रुपमा ११ वटा उजुरी प्राप्त भएका छन् भने इमेल, फेसबुक म्यासेन्जर तथा फोनबाट टिपाईएका...
मरिण गाउँपालिकाका वडा नं. २ सखौरी स्थित आवासीय विद्यालयका प्रधानाध्यापक रुद्रवर्ण राना विद्यालयको पठन पाठनगरी घुमघाममा निस्केकाछन् । विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठितगर्दै मरिण गाउँपालिकाको शिक्षा समितिका सदस्यसमेत रहेका राना रमाइलो पोखरा घुमघाममा निस्केका फोटोहरु फेसवुकमा पोष्ट भएका छन्...
- Advertisement -

भरखरै प्राप्त