सिन्धुलीका युवा कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ संघीय राजधानी काठमाडौमा सार्वजनिक भएको छ । सिन्धुलीकै गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरिएको...
सिन्धुली अस्पतालमा पहिलो पटक एमडिजिपि पढाई हुने भएको छ । एमडिजिपि पठनपाठन सम्वन्धी बुधवार मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिन्धुली अस्पताल विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रतिष्ठानले वागमति प्रदेश सदरमुकाम हेटौडामा यस बर्षबाट एमडिजिपि पढाई सुरु गर्ने र...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला भेला तथा विस्तारित बैठक सिन्धुलीमाढीमा सकिएको छ । अनेरास्ववियूका केन्द्रीय कार्यालय सदस्य समिक वडालको प्रमुख आतिथ्यतामा जारी कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार, केन्द्रीय सदस्य...
सिन्धुलीको सुनकोसी गाउँपालिकाले ६० करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष दिपा दाहालले आर्थिक बर्ष २०७९ र ०८० को नीति तथा कार्यक्रमका लागि सो रकम बिनियोज गर्नुभएको हो ।असार १० गते...
सिन्धुली: माओवादी केन्द्र कमलामाई नगरपालिका वडानम्बर ६ का अध्यक्ष एवम् समाजसेवी अरुण शर्मा कट्टेलले आफ्ना दिवंगत अभिभावक एवम् छोराको संझनामा १ लाख २५ हजार ५ सय पचपन्न रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।आफ्ना स्वर्गीय पिता हेमप्रसाद, माता डम्बरकुमारी...
काठमाडौं: विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटिहरू सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रलाई ध्यानाकर्षण गराएको छ । विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ भेटेर शुक्रबार अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो । विद्यालय तहमा अध्ययनरत ५६ लाख ७६ हजार भन्दा बढी विद्यार्थीलाई पाठ्यपुस्तक मार्फत गलत पुस्तक...
सिद्धबाबा माध्यमिक विद्यालय पानीट्यांकीमा कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीहरुलाई स्थानीय व्यवसायी टंकवहादुर कार्की र राजन भुजेलले टिसर्ट, ट्राउजर र ट्रयाकसुट वितरण गरेकाछन् । विद्यालयलाई निरन्तर सहयोगगर्दै आएका कार्की र भुजेलले जाडोका समयमा कलिला बालवालिकालाई आज सो कपडा...
नेपाली कांग्रेस सम्बद्ध नेपाल शिक्षक संघ बाग्मती प्रदेश कमिटी सदस्य एवम् सिन्धुली जिल्लाको शैक्षिक धरोहर, लेखक एवम् कुसल शिक्षक दुर्गाराज देबकोटाले सामाजिक सञ्जाल मार्फत आफुले नेपाली कांग्रेस पार्टीको साधारण सदस्यातासमेत परित्यागगर्दै एमालेमा प्रवेश गरेको घोषणा गर्नुभएको छ । देवकोटाले...
सिन्धुलीः कमलामाई नगरपालिकाले गएको चैत ५ गतेदेखी सञ्चालन गरेको आधारभूत तह (विएलई कक्षा ८) को नगरस्तरिय परिक्षाको नतिजामा सामुदायिक विद्यालय भन्दा निजी विद्यालयहरु अब्बल देखिने गरी केही दिनपछि नतिजा प्रकाशन हुँदैछ । कमलामाई नगरपालिकाको शिक्षा शाखाले लिएको परिक्षाको उत्तरपूस्तिका...
डा. गोविन्द केसी र सरकारबीच चलेको वार्ता बिनानिष्कर्ष टुंगिएको छ। शुक्रबार रातिसम्म भएको वार्तामा सरकार पक्ष केसीका माग पूरा गर्न अग्रसर नभएपछि बिनानिष्कर्ष टुंगिएको हो।  ‘हामी अबेर रातिसम्म वार्तामा बस्यौं, तर सरकार गोविन्द सरको माग पूरा गराउन अग्रसर भएन,’ केसीतर्फबाट वार्ता टोलीका संयोजक...
- Advertisement -

भरखरै प्राप्त