ए सरकार !निजि शैक्षिक सस्था पुर्ण बन्दको घोषणा गर ।हामी बैकल्पिक पेशाको खोजिमा लाग्छौ।बजारमा आपको सिजन छ ठेलामा आँप बेच्न थाल्छौ।गाउँ जान्छौ भैसिका पाडा पाल्न थाल्छौ।तरुल खन्छौ,गिठा भ्याकुरको खेती शुरु गर्छौ।तितेपाती र गुर्जो उत्पादन गर्छौ।गुन्द्रुक र सालको पातको टपरी...
सहज अवस्था भएको भए यतिखेर हामी विद्यालयको चौघेराभित्र हुने थियौँ । भविष्यका होनहार कर्णधार नानीबाबुहरू विद्यालयको शैक्षिक गतिविधिमा अभ्यस्त भइरहेका हुन्थे । शैक्षिक सत्र भर्खरै शुरु भइरहँदा अहिलेको यो बैशाखको अन्तिम र जेठ महिना भरि पठनपाठनको रफ्तार अलि बढी...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ उपत्यकाका लगायतका १४ जिल्लामा कोभिड—१९ को संक्रमण बढेको भन्दै ८ बुँदे अपिल जारी गरेको छ।
बिहीबार मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले अपिल जारी गर्दै भीडभाड नगर्नेदेखि हरेक अस्पताललाई फिभर क्लिनिक सञ्चालन गर्न समेत भनेको छ।...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन पालिका कमिटीले नेपाली कांगेसका कार्यकर्ताहरुले आफ्नो निर्वाचन प्रचार सामाग्री च्यातेको आरोप लगाएको छ ।
एमाले तिनपाठन प्रचार विभाग प्रमुख बरुण घिमिरेले नेपाली कांग्रेसका कार्यकर्ताहरुले निर्वाचनमा पराजय हुने त्रासमा एमालेको निर्वाचन प्रचार सामाग्रीहरु च्यात्ने र...
पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी पाइएका छन्। बिहीबार विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा. खुसीप्रसाद थारूको इजलासले उपाध्यायको नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरेको ठहर गरेको हो।
उनलाई तीन हजार रुपैयाँ जरिवाना गर्ने निर्णय...
मरिण गाउँपालिकाका वडा नं. २ सखौरी स्थित आवासीय विद्यालयका प्रधानाध्यापक रुद्रवर्ण राना विद्यालयको पठन पाठनगरी घुमघाममा निस्केकाछन् । विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठितगर्दै मरिण गाउँपालिकाको शिक्षा समितिका सदस्यसमेत रहेका राना रमाइलो पोखरा घुमघाममा निस्केका फोटोहरु फेसवुकमा पोष्ट भएका छन्...
सुरक्षित वैदेशिक रोजगार सम्बन्धी नगर प्रोफाइल तयारीको लागि गणकहरूलाई दुई दिने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । कमलामाई नगरपालिकाका १४ वटै वडा बाट छनौट भएका गणकहरूलाई प्रोफाइल तयारीको लागि तालिम सुरु भएको हो ।तालिमको उद्घाटन सत्रमा सम्बोधन गर्दै कमलामाई...
शहिद सम्झना दाहालको ३१ औं स्मृती दिवसको अवसरमा आज विभिन्न व्यक्तित्वहरु पुरस्कृत भएका छन् । दाहालले सहादत प्राप्त गरेको दिनको स्मरणमा सहिद सम्झना दाहाल स्मृती प्रतिष्ठान सिन्धुली र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीको आयोजनामा जिल्लाका विभिन्न व्यक्तित्वलाई...
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पूर्वनिर्धारित वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयले आज (बिहीबार) सूचना जारी गरेर आगामी आइतबार (माघ ९) देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
‘हाल सञ्चालन भइरहेका...
परमादेशबाट नियूक्त हुनुभएका प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्व सरकारले दिन प्रतिदिन अलोकप्रिय काम गर्दै आएको छ । देउवाले गरेको हरेक कामहरु विवाद रहित हुन सकेका छैन । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कारवाहीमा परेका व्यक्तिलाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त...