सुरक्षित वैदेशिक रोजगार सम्बन्धी नगर प्रोफाइल तयारीको लागि गणकहरूलाई दुई दिने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । कमलामाई नगरपालिकाका १४ वटै वडा बाट छनौट भएका गणकहरूलाई प्रोफाइल तयारीको लागि तालिम सुरु भएको हो ।तालिमको उद्घाटन सत्रमा सम्बोधन गर्दै कमलामाई...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुली बहुमुखी क्याम्पस कमिटीले आइतबार विभिन्न १४ बुदे माग राख्दै सिन्धुली बहुमुखी क्याम्पसमा ज्ञापन पत्र बुझाएको छ । क्याम्पस सहायक प्रमुख भानु गुरुङलाई १४ बुदे माग सहितको ज्ञापन पत्र क्याम्पस कमिटि संयोजक लोकेन्द्र...
स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
उनले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताए ।...
कोभिड–१९ सङ्क्रमणदर घटिरहेको अहिलेको अवस्था नबिग्रिए आगामी फागुन १ गतेदेखि विद्यालय खोल्ने सरकारलाई सुझाव दिइएको छ।
आज (शुक्रबार) सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गाउँपालिका महासङ्घ, प्याब्सन, एन प्याब्सन, अभिभावक महासङ्घ, शिक्षा मन्त्रालयका प्रतिनिधिलगायतको छलफलमा त्यस्तो सुझाव दिइएकोहो।
छलफलमा सहभागी सबैजसोले पालिकाको निर्णय र...
चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै २४ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बुधबार वार्ता टोली गठन गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली संयोजक रहेको तीन सदस्यीय टोली सरकारले बनाएको हो।
शिक्षा मन्त्रालयका अनुसार टोलीमा...
सिन्धुलीः नेपाल राष्टिय शिक्षक संगठन सिन्धुलीले ४४ औं शिक्षक दिवस तथाा २४ औं जिल्ला परिषद विभिन्न कार्यक्रम बीच भब्य रुपमा मनाएको छ । संगठनका जिल्ला अध्यक्ष डा. हरिप्रसाद पोखरेलको अध्यक्षता तथा राष्टिय समितिको उपमहासचिव श्री एकदेव पन्थीको प्रमुख आतिथ्यतामा...
सिन्धुलीको सिद्धबाबा माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७८ मा पास आउट भएका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच वधाई ज्ञापन गरेको छ । विद्यालयले आज उनीहरुको उज्ज्वल भवष्यिका लागि शुभकामना आदानप्रदान गरेको हो । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मलकुमार...
शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको ११ ओैं वार्षिक साधारण सभा शुक्रवार एक समारोह बिच सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले पकेट मनिलाई बचत गरि...
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ३६८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख...
संसदीय समितिले बालबालिकाहरु कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय...












