राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड आन्तरिक मूल्यांकनका आधारमा दिन नमिल्ने स्पष्ट पारेको छ। निजी तथा आवाशीय विधालय संघ-प्याब्सनले यसअघि कोरोना भाइरसको महामारीका कारण एसईई परिक्षा स्थगित भइरहँदा त्यसको विकल्पमा सम्बन्धित विधालयलाई आन्तरिक मुल्यांकनबाट ग्रेड दिने अधिकार...
कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिँदै जाँदा स्थगित भएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने वा मूल्यांकन विधि कस्तो अपनाउने भन्ने विषयमा कार्यदलले अध्ययन थालेको छ।
राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विभागका महानिर्देशक...
गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले एक समारोहका बीच बौद्ध गुम्वाको शिलान्यास गर्नुभएको छ । गोलन्जोर गाउँपादिका वडा नं. ५ मा हिर्दिङ्गमा आयोजित कार्यक्रमका बीच अध्यक्ष कार्कीले महाभारत वौद्ध गुम्वा भवनको वौद्धिक विधि पूर्वक शिलान्यास गर्नुभएको हो ।
नेपाल सरकार...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डको बुधबार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको स्रोतले...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन पालिका कमिटीले नेपाली कांगेसका कार्यकर्ताहरुले आफ्नो निर्वाचन प्रचार सामाग्री च्यातेको आरोप लगाएको छ ।
एमाले तिनपाठन प्रचार विभाग प्रमुख बरुण घिमिरेले नेपाली कांग्रेसका कार्यकर्ताहरुले निर्वाचनमा पराजय हुने त्रासमा एमालेको निर्वाचन प्रचार सामाग्रीहरु च्यात्ने र...
सिन्धुलीको कमलामाई नगरपालिकाले नयाँ शैक्षिक सत्रबाट लागु गर्नेगरी पालिकाका जनप्रतिनिधी, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना छोरा छोरी सरकारी विद्यालयमा पठन पाठन गराउने नीतिगत निणर्य गरेको छ ।हिजो बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रका शिक्षक, कार्यालयका कर्मचारी र सम्पूणर्...
रकम हिनामिना गरेको भन्दै नेपाल शिक्षक महासंघविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
तनहुँँका शिक्षक रमेशबाबु भट्टराईले महासंघले लेबीबाट उठाएको ५७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै आज (आइबार) अख्तियार र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छानबिनका लागि उजुरी दिएका हुन्।
उनले...
गोलन्जोर गाउँपालिका सिन्धुलीले बढ्दो बालविबाह रोक्नका लागि कठोर निर्णय गरेको छ । गाउँकार्यपालिकाको बहुमतले उमेर पुगेर बिवाह गर्नु पूर्व त्यसको प्रमाणित कागजातसहित सम्बन्धित वडा कार्यालयबाट शिफारिश लिन सरोकारवाला सबैमा अपील गरेको छ ।गाउँपालिका अध्यक्ष शंकर बरालका अनुसार गाउँपालिकामा वालबिवाहका...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक विधि प्रयोग गरी १ असारबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् ।
बजेट योजना शाखाको बजेट कार्यान्वयन सम्बन्धीको बैठकमा मन्त्री श्रेष्ठले बाँकी रहेको परीक्षा छिटो सकाएर नयाँ भर्ना प्रकृया सुरु गर्न निर्देशन दिएका...
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा...