त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पूर्वनिर्धारित वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयले आज (बिहीबार) सूचना जारी गरेर आगामी आइतबार (माघ ९) देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
‘हाल सञ्चालन भइरहेका...
पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी पाइएका छन्। बिहीबार विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा. खुसीप्रसाद थारूको इजलासले उपाध्यायको नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरेको ठहर गरेको हो।
उनलाई तीन हजार रुपैयाँ जरिवाना गर्ने निर्णय...
सिन्धुली:जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिएको गौमती माध्यमिक विद्यालयमा जिल्लामैं पहिलो पटक गणित सम्बन्धी शैक्षिक प्रदर्शनी गरेको छ । सिन्धुलीको शिक्षा क्षेत्रमा गरिएको यो प्रदर्शनीलाई निकै महत्वका साथ लिएको बताउँदै जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्कीले सामाग्रीहरु निर्माण गर्ने विद्यार्थीको...
सरकारले आगामी आर्थिक वर्षदेखि दिवा खाजा कार्यक्रम सबै जिल्लामा लागू गर्ने भएको छ।
अहिलेसम्म ४३ जिल्लामा मात्र लागू हुँदै आएको दिवा खाजा कार्यक्रम ७७ वटै जिल्लामा लागू गरिने भएको हो।
कक्षा ५ सम्मका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई दिउँसो खाजा खुवाउन...
काठमाडौको कमलपोखरी निवासी शौरभ रिमालले सिन्धुली विद्याश्रम अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका छन् । आज कमलामाई नगरपालिका ४ स्थित सिन्धुली विद्यालयमा पुगि विद्यार्थीलाई खेलकुदका सामाग्री हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीहरुलाई क्रिकेट ब्याट ५ थान , फुटबल...
कोरोना महामारीले लामो समयदेखि बन्द रहेको हुम्लाको दक्षिणी क्षेत्रका विद्यालय फेरि सञ्चालनमा आउन थालेका छन्।
ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन्। बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका छन्।
गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन पालिका कमिटीले नेपाली कांगेसका कार्यकर्ताहरुले आफ्नो निर्वाचन प्रचार सामाग्री च्यातेको आरोप लगाएको छ ।
एमाले तिनपाठन प्रचार विभाग प्रमुख बरुण घिमिरेले नेपाली कांग्रेसका कार्यकर्ताहरुले निर्वाचनमा पराजय हुने त्रासमा एमालेको निर्वाचन प्रचार सामाग्रीहरु च्यात्ने र...
कम शुल्कमा राजधानी काठमाडौंकै जस्तो गुणस्तरिय शिक्षा दिने उदेश्य राखेर स्थापना गरिएको सिद्धबाबा प्लस टू म्यानेजमेण्टले आफ्नो लक्ष्य अनुसारको प्रगति गरेको बताइएको छ ।एकेडेमिक कोअर्डिनेटर राहुल सिंहका अनुसार कलेज सञ्चालनको पहिलो वर्षमा लिएको लक्ष्य अनुसारनैं शैक्षिक कार्यक्रम अगाडि बढेको...
सरजित तामाङ: स्थानीय तहलाई विद्यालय शिक्षाको व्यवस्थापनको अधिकार प्राप्त भएपछि देशभरका पालिकाहरूले आफ्नो शिक्षा क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । सिन्धुलीको कमलामाई नगरपालिकाले पनि सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास, प्राविधिक शिक्षाको विस्तार तथा शैक्षिक व्यवस्थापनलाई...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित सिद्धबाबा मामिध्यिमिक विद्यालयको व्यवस्थापन समिति तथा अभिभावको आग्रहपछि पठन पाठन सुचारु गरिएको छ ।विद्यालयमा केही दिन अगाडि बढेको व्यवस्थापन समिति एवम् अभिभावकको संयुक्त बैठकले विद्यार्थीहरुको भविश्य अन्धकारतर्फ धकेलिएको निश्कर्ष निकाल्दै आफ्ना छोराछोरीको...












