कोरोना महामारीले लामो समयदेखि बन्द रहेको हुम्लाको दक्षिणी क्षेत्रका विद्यालय फेरि सञ्चालनमा आउन थालेका छन्।
ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन्। बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका छन्।
गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन पालिका कमिटीले नेपाली कांगेसका कार्यकर्ताहरुले आफ्नो निर्वाचन प्रचार सामाग्री च्यातेको आरोप लगाएको छ ।
एमाले तिनपाठन प्रचार विभाग प्रमुख बरुण घिमिरेले नेपाली कांग्रेसका कार्यकर्ताहरुले निर्वाचनमा पराजय हुने त्रासमा एमालेको निर्वाचन प्रचार सामाग्रीहरु च्यात्ने र...
कम शुल्कमा राजधानी काठमाडौंकै जस्तो गुणस्तरिय शिक्षा दिने उदेश्य राखेर स्थापना गरिएको सिद्धबाबा प्लस टू म्यानेजमेण्टले आफ्नो लक्ष्य अनुसारको प्रगति गरेको बताइएको छ ।एकेडेमिक कोअर्डिनेटर राहुल सिंहका अनुसार कलेज सञ्चालनको पहिलो वर्षमा लिएको लक्ष्य अनुसारनैं शैक्षिक कार्यक्रम अगाडि बढेको...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित सिद्धबाबा मामिध्यिमिक विद्यालयको व्यवस्थापन समिति तथा अभिभावको आग्रहपछि पठन पाठन सुचारु गरिएको छ ।विद्यालयमा केही दिन अगाडि बढेको व्यवस्थापन समिति एवम् अभिभावकको संयुक्त बैठकले विद्यार्थीहरुको भविश्य अन्धकारतर्फ धकेलिएको निश्कर्ष निकाल्दै आफ्ना छोराछोरीको...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको चक्रलाई रोक्न नसकेमा केहीदिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने जनाएको छ।
स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै संक्रमणको चक्रलाई रोक्न सकिएन र अहिलकै गतिमा संक्रमण बढ्दै गए केही दिनमै अस्पतालमा बेड अभाव हुनसक्ने...
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरूको सरुवा गरेका छन् । नयाँ नियुक्ती पनि गरेका छन् । उनीहरूको रेकर्ड भने शिक्षा विकास तथा समन्वय एकाइमा छैन ।
एकाइले लगत र रेकर्ड नराख्दा...
सिन्धुली/आसन्न मंसिर चार गतेको निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा निर्वाचन आचारसंहिता उलंघनका उजुरीहरु बढ्न थालेकाछन् ।जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुसार आजसम्म कार्यालयमा आएर लिखित रुपमा ११ वटा उजुरी प्राप्त भएका छन् भने इमेल, फेसबुक म्यासेन्जर तथा फोनबाट टिपाईएका...
सिन्धुली: सिन्धुली स्वर्गीय मदन देव श्रेष्ठको स्मृतिमा छोरा महेन्द्रदेव श्रेष्ठलगायतले एक लाख दुई हजारको अक्षय कोष स्थापना गरेकाछन् ।नेकपा एमाले कमलामाई नगरकमिटी अध्यक्षसमेत रहेका श्रेष्ठले एक कार्यक्रमका बीच स्वर्गीय बुवा मदन देव श्रेष्ठ स्मृति अक्षय कोषको स्थापना गरि कमलामाई...
विद्यालय व्यवस्थापन समितिका लागि गौमती माध्यमिक विद्यालयको अभिभावकहरुको भेलाले आज विद्यालय सञ्चालक समितिको सदस्यका लागि चार जना अभिभावकको नाम शिफारिस गरेको छ ।कमलामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उज्वलकुमार थापाको प्रमुख आतिथ्यतामा बसेको अभिभाकहरुको भेलाले सर्वसम्मत रुपमा ४...
देशभर विद्यालयहरुमा आजदेखि एकैसाथ नयाँ शैक्षिक सत्र भर्ना अभियान शुरु भएको छ । कोरोना भाइरसको कारण नियमित नयाँ शैक्षिक सत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो । नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचार प्रसार गरी...












