प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावलाई अस्वीकार गरेका छन्।
केही महिनापछि राजीनामा दिने आशयसाथ न्यायाधीशहरुसमक्ष गरेको सम्मानजनक बहिर्गमनको प्रस्तावलाई मंगलबार बसेको न्यायाधीशहरुको बैठकले अस्वीकार गरेको हो।
न्यायाधीशहरु राणाले तत्काल राजीनामा दिनुपर्ने अडानमा यथावत रहेको स्रोतले जानकारी दियो। ९ दिनदेखि न्यायाधीशहरुले...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराले जतिसक्दो आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ। मंगलबार बिहान हेटौंडामा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा पौडेलले प्रधानान्यायाधीशलाई जतिसक्दो चाँडो राजीनामा दिएर अदालतलाई विवादबाट पर राख्नुपर्ने बताउनुभयो ।
‘सर्वोच्च अदालतमा भएको सेटिङको असर...
फिक्कल गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।
साेमबार गाउँपालिकाले आर्थिक बर्ष ०७७/०७८ र ०७८/०७९ को पहिलो चौानसिकमा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
गाउँपालिकाले वर्षभरी...
काग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह लोकतान्त्री पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक गतिविध गर्दा पार्टी कमजोर भएको आरोप लगाएका छन्।
कांग्रेस जिल्ला कार्यसमिति चितवनले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता सिंहले नेतृत्वका कारण पार्टी कमजोर भएको जिकिर गरेका हुन्।
‘नेतृत्वले अलोकतान्त्रिक काम गर्दा पार्टीले...
एमाले नेता प्रभु साहले अध्यक्ष केपी शर्मा ओली जिवित हुँदासम्म आफूले साथ दिने सार्वजनिक घोषणा गर्नुभएको छ । एमाले भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले यस्तो घोषणा गर्नुभएको हो ।
‘केपी ओली अगाडि बढ्नुपर्छ, बढ्नुहुनेछ । उहाँ जिउँदो...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नगरे पनि आगामी चुनावमा चितवन कब्जा गर्ने बताउनु भएको छ । एमालेले महाधिवेशन गरेर माओवादीलाई घेराबन्दी गर्न खोजेको अध्यक्ष प्रचण्ड र भरतपुरकी मेयर रेणु दाहालको गुनासोको प्रतिउत्तरमा ओलीले महाधिवेशन नगरे पनि एमालेले...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा समेत केही कानुन व्यवसायीले सेतोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानन्यायाधीशको राजीनामा मागेर प्रदर्शन गर्ने नेपाल बार एसोसिएसनको आन्दोलनलाई काउन्टर दिन सेतोपट्टी बाँधेर पक्षमा प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गर्न छाडेर...
नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राईले आगामी तीन तहको निर्वाचनमा वर्तमान गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनावको ‘फेस’ गर्ने बताउनु भयो । खोटाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा अनुशासन आयोग प्रमुख राईले गठबन्धनले आगामी स्थानीय तह, प्रदेश र संघीय...
नेकपा एमालेको १०औं महाधिवेशन प्रतिनिधि १५ सय ३६ जना रहने भएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकले चितवनमा हुने १० औं महाधिवेशनका लागि पार्टीका ७ लाख २१ हजार सदस्यबाट १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको...
नेकपा एमाले कमलामाई नगरपालिकाको कार्यसमिति सर्बसम्मत रुपमा चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा समावेश भएको छ । पार्टी नेतृत्वले सर्वसम्मत रुपमा कमिटी चयन गराउन निकै लामो प्रयाश गरेपनि आकांक्षीहरुको संख्या धेरै भएका कारणले सर्बसम्मत हुन नसकेको नेताहरुले बताएका छन् ।मंगलवार...












