प्रदेश समाचार

स्थानीय तहको चुनावले थुप्रै सन्देश दिएको छ । अन्तिम नतिजा आउन बाँकी नै भएपनि राजनीतिक सन्देशको संकेत भने प्रष्ट भइसकेको छ । पहिलो दल नेकपा एमालेले ठूलो धक्का बेहोर्दै तेस्रो शक्ति बनेको छ । एमालेले पाँच वर्षभित्रै सय सिट...
दुधौली नगरपालिकाको वडा नं. २ भलुवाहीमा रहेको वडा कार्यालयमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले तालाबन्दी गरेपछि सेवाग्राहीहरु प्रभावित भएकाछन् । वडा कार्यालयमा सोमवार विहान देखी नेपाली कांग्रेसका स्थानीय नेता र कार्यकर्ताले तालाबन्दि गरेका हुन् ।उनीहरुले एमालेबाट निर्वाचित वडा अध्यक्ष रितेश राउतलाई...
कमलामाई नगरपालिकाका नव निर्वाचित नगरप्रमुख उपेन्द्र पोखरेलले सोमबार पदभार ग्रहण गर्नु भएको छ । उहाँले पदभार गरेपछि स्थानीय तथा पत्रकार मैत्री पहिलो निर्णय गर्नु भएको छ । यस अघिको कार्यकालको सबै खाले करको अध्ययन गरी समायोजन गर्न कार्यदल गठन गर्ने,...
सिन्धुलीको फिक्कल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलार्य पछि पार्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा एमाले विजयी भएको हो ।गाउँपालिका अध्यक्षमा पार्वती सुनुवार, उपाध्यक्षमा राजु वराल निर्वाचित हुनु भएको छ । आज सकिएको मत गणना अनुसार अध्यक्ष सुनुवार ४०६२...
भक्तपुरको सूर्यविनायक नगरपालिकामा गठबन्धनलाई हराउँदै मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमाले उम्मेदवार वासुदेव थापा १४, ७५८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका निशान ढुंगेलले १३, २३२ मत पाए । त्यस्तै उपमेयरकी...
 निर्वाचन आयोगले गत वैशाख ३० गते स्थानीय तह निर्वाचन मतदानको समयमा लापरवाही गर्ने कर्मचारीको विवरण मागेको छ । मतदान कार्यमा खटिएका जिम्मेवार मतदान अधिकृतबाट भएका विभिन्न प्रकारका गल्तीहरूले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणना...
रुकुमपूर्वको सिस्ने गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादीका कृष्ण रेग्मी ३७७९ मत ल्याइ विजयी बने भने कांग्रेसका दत्तबहादुर बस्नेतले ३७०० मत ल्याए । उनीहरुबीच ७९ मत अन्तर छ । यस्तै, उपाध्यक्षमा एमालेका गोपाल...
मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा मुद्धामा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका छन ।गत बैशाख १५ गते दुधौली नगरपालिका–२ भलुवाहीमा भएको घटनाले निर्वाचनलाई असर पर्ने भन्दै प्रहरीले पौडेललाई समन्वय गरिदिन अनुरोध गरेको...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा जसरी पनि छोरी जिताउने प्रचण्डको सपना तुहिने घोषणा गर्नुभएको छ । चुनावमा धाँधली गरेर भए पनि छोरी जिताउने प्रयाशलाई जनमतको आधारमा पराजीत गर्ने उदघोष एमाले अध्यक्ष ओलीले गर्नुभएको हो । प्रचण्डले केही...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन पालिका कमिटीले नेपाली कांगेसका कार्यकर्ताहरुले आफ्नो निर्वाचन प्रचार सामाग्री च्यातेको आरोप लगाएको छ । एमाले तिनपाठन प्रचार विभाग प्रमुख बरुण घिमिरेले नेपाली कांग्रेसका कार्यकर्ताहरुले निर्वाचनमा पराजय हुने त्रासमा एमालेको निर्वाचन प्रचार सामाग्रीहरु च्यात्ने र...
- Advertisement -

भरखरै प्राप्त