प्रदेश समाचार

जनयुद्धकालीन अवस्थामा मनोजजंग थापाले कहिल्यै नाजायज हर्कत गरेर धन दौलतको मोह पालेको भए जति पनि धन आर्जन गर्न सक्थे । धेरै धुन्दुकारीले जनयुद्धलाई सम्पत्ति थुपार्ने योजना अन्तर्गत उपयोग गरे । तर थापा आफ्नो खल्ती रित्याएर जनयुद्धको अभियानमा सक्रिय बने...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नका लागि मंगलवार साँझदेखि बुधवार अपरान्हसम्म १ लाख १३ हजारजना भन्दा बढीले नाम र नम्बर टिपाएका छन् । अध्यक्ष ओलीले चुनावका सन्दर्भमा सर्वसाधारणका सुझाव लिन बुधवार साँझ फेसबुकमार्फत आह्वान गर्दै नाम...
बझाङमा आज दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको बझाङका डीएसपी जागेश्वर भण्डारीले बताउनुभयो । प्रहरीका अनुसार अहिले उद्धारकार्य जारी छ । स्थानीय डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप भीरबाट खसेर...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरमा हुने चुनाव सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ भएको बताएका छन् । प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको...
नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नं. २ का संघिय सांसदका उम्मेदवार मनोजजंग थापाले आफू नामको अगाडि माननीय थप्न निर्वाचनमा सहभागि नभएको बताउनु भएको छ । क.न.पा. २ भद्रकालीको गणेशमन्दीरमा आयोजित वडा नंं २ को वडा भेला तथा कार्यकर्ता भेटघाट...
संघीय संरचनामा मुलुक गएपछि अगामी मंसिर ४ गते दोस्रो पटक संघीय संसद र प्रदेशसभाको चुनाव हुँदैछ । चुनाव नजिकिदै गर्दा अहिले चोक चौतारा देखी चिया पसलसम्म चुनाबी मैदानमा होमिएका उम्मेदवारको चर्चा परिचर्चा भईरहेको छ । सिन्धुलीमा संघ तर्फ दुई...
सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधीसभा क्षेत्र नम्बर २ को आज बसेको बैठकले केन्द्रीय सदस्य कमलजंग राईको संयोजकत्वमा ५ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।आज बसेको बैठकले आउँदो मंसिर ४ गते सम्पन्न हुने निर्वाचनलाई व्यबस्थित ढंगले...
हरिहरपुरगढी/सिन्धुली क्षेत्र नम्बर २ का उम्मेदवार मनोजजंग थापाले हरिहरपुरगढी र सिन्धुलीगढीले अंग्रेजलाई परास्त नगरेको भए अहिलेको नेपाल रहने थिएन र हामी नेपाली भएर बस्ने अवस्था नभएको बताएका छन् । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ मा नेकपा (एमाले) वडा कमिटीदवारा आयोजित...
नेपाल कम्युनिष्ट पार्टी एमाले संघीय निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ख का उम्मेदवार रामकुमार पौडेलले विगतका यस क्षेत्रका जनताले पठाएका सांसदहरु शासक बने, सेवक बनेनन् त्यसैले मरिणको विकास पछाडि परेको बताउनुभयो । मरिण क्षेत्रमा केपी ओली नेतृत्वको सरकारले मदन...
नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट प्रतिनिधीसभा क्षेत्र नं. २ को सदस्य उम्मेदवार मनोजजंग थापाले स्थानीय पार्टी कमिटीमा आवद्ध नेता कार्यकर्ताहरुलाई निर्वाचनका बेला झुट्ठा आश्वासनहरु नबाँढ्न र जनताको मन नदुखाउन सुझाब दिनुभएको छ ।मरिण गाउँपालिकाको विभिन्न वडा कमिटीहरुको बैठकलाई प्रमुख...
- Advertisement -

भरखरै प्राप्त