प्रदेश समाचार

आउँदो मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदशेसभा सदस्य निर्वाचनलाई लक्षित गरेर दुधौलीमा आयोजना गरिएको एमालेको विशाल जनसभापछि गठबन्धन दलका उमेदवारहरु अत्तालिएका छन् । ओलीले सम्वोधन गर्ने कार्यक्रममा जनतालाई रोक्नका लागि वडा वडामा खसी काटेर भोज खुवाएपनि सो कार्यक्रममा...
सिन्धुली/आसन्न मंसिर चार गतेको निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा निर्वाचन आचारसंहिता उलंघनका उजुरीहरु बढ्न थालेकाछन् ।जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुसार आजसम्म कार्यालयमा आएर लिखित रुपमा ११ वटा उजुरी प्राप्त भएका छन् भने इमेल, फेसबुक म्यासेन्जर तथा फोनबाट टिपाईएका...
नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सिन्धुली क्षेत्र नम्बर २ उम्मेदवार बन्नुभएका मनोजजंग थापाले हरिहरपुरगढी गाउँपालिकामा युद्ध संग्रहालय बनाएर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिवद्धता गर्नुभएको छ । हरिहरपुरगढी गाउँपालिकामा आयोजित भव्य चुनावी सभालाई सम्बोधन गर्नुहुदै थापाले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।उहाँले चार...
महेन्द्रनगर/महाकाली नदीको नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुख्य आम्दानीको स्रोत हो । पछिल्लोपटक गत आर्थिक २०७८/७९ मा नगरपालिकाले ६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट नगरपालिकामा नगर प्रमुख (मेयर)...
धनगढी: प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीस्थित आफ्नाे निवासमा छन्। गृहजिल्ला डडेल्धुरामा चुनावी सभाहरूमा सहभागी भएर प्रधानमन्त्री देउवा आइतबार धनगढी आइपुगेका हुन्। शुक्रबार धनगढी पुगेदेखि नै प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त छन्। देउवाले निजी निवासमा...
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन्। सोमबार कलाकारहरुसँग निर्वाचन आयोगले गरेको अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारहरुप्रति लक्षित मिथ्या सूचना, चरित्रहत्यालगायतका...
जिनाखु, सिन्धुली/नेकपा (एमाले) सिन्धुली क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप कटुवालले यस क्षेत्रको विकास गर्नु मेरो कर्तव्य भएको बताउनु भएको छ ।नेकपा एमाले दुधौली नगरपालिका वडा नंं १२ कमिटीले जिनाखुमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...
सिन्धुली/नेकपा एमालेका तर्फबाट प्रतिनिधीसभा सदस्य उमेदवार मनोज जंग थापाले हरिहरपुरगढीले संभावनैं संभावना बोकेको यहाँ धेरै काम गर्न सकिने अबस्था रहेको बताउनुभएको छ ।एमाले २ नम्बर क्षेत्रीय निर्वाचन परिचालन कमिटीद्धारा आज हरिहरपुरगढीको ८ क्यानेश्वरको पानतलेमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने...
राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष पुष्प श्रेष्ठले विगतको निर्वाचनमा जस्तै मतदातालाई धम्क्याउने, त्रसितबनाउने र अर्को पक्षलाई बुथबाट लखेर एकलौटी मतखसाल्ने अबस्थाआउननदिने बताएका छन् ।नेकपाएमाले २ नम्बर क्षेत्रीयनिर्वाचन परिचालन कमिटीद्धारा आयोजितकार्यक्रमलाई अतिथिका रुपमा सम्वोधनगर्दे उनले सो कुरा बताएकाहुन् । विगतको...
प्रधानमन्त्री तथा कांगेस सभापति शेरबहादुर देउवाले भाषण गर्दैमा नेपाली भूमि फिर्ता नहुने बताए। उनले केपी ओलीले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नआउने बताएका हुन्। शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा...
- Advertisement -

भरखरै प्राप्त