मतदातालाई धम्क्याउने, जर्वजस्ती गर्ने लाई त्यसै नछोडिने युवा नेता पुष्प श्रेष्ठको उद्घोष

राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष पुष्प श्रेष्ठले विगतको निर्वाचनमा जस्तै मतदातालाई धम्क्याउने, त्रसितबनाउने र अर्को पक्षलाई बुथबाट लखेर एकलौटी मतखसाल्ने अबस्थाआउननदिने बताएका छन् ।
नेकपाएमाले २ नम्बर क्षेत्रीयनिर्वाचन परिचालन कमिटीद्धारा आयोजितकार्यक्रमलाई अतिथिका रुपमा सम्वोधनगर्दे उनले सो कुरा बताएकाहुन् । विगतको निर्वाचमाएमालेकाएजेण्ट र नेताकार्यकर्ताहरुलाई मतदान केन्द्रबाट लखेटेर माओवादी केन्द्रका नेताकार्यकर्ताले एकलौटी मतखसालेको बताउँदै युवा नेताश्रेष्ठले निर्वाचनलाई निश्पक्ष हुनबाट रोक्ने, मतदातालाई धम्क्याउने, जर्वजस्तीगर्ने जो कोहीलाई त्यसै नछोडिने उद्घोष गरेका छन् । हामीनिश्पक्ष र धाँधलीरहितनिर्वाचनहोस् र मतदाताले निर्भयताका साथआफुले रोजेको उमेदवारलाई मतदानगर्न पाउनु पर्छ भन्ने मान्यता रहेको बताउँदै उनले गलतकामगर्नेहरुलाई छनोडिने दाबी गरे । निकै आक्रोसपूर्ण अभिव्यक्तिदिएकाश्रेष्ठले विगतको स्थानीयनिर्वाचनमाएमाओवादीले सिन्धुलीकाविभिन्न स्थानमाबुथकब्जा गरेर जितेको बताउँदै मंसिर ४ गतेको निर्वाचनमात्यस्ता षडयन्त्र गरिएको त्यसको डटेर प्रतिकार गर्ने जनाए ।
कार्यक्रमलाई सम्बोधनगर्दै युवा संघका केन्द्रीय सदस्यतथासिन्धुलीजिल्लाइन्चार्ज देवराजवाइवाले सिन्धुलीकामतदातालाई धाकधम्कीदिएर आफ्नो पक्षमामतदानगर्न दवाबदिने जो कोहीलाई पनि नछोडिने बताए । उनले हामीनिर्वाचनआयोगले भनेजस्तै निर्वाचननिश्पक्ष र धाँधलीरहितहोस् मतदाताले निडरताका साथमतानगर्न पाउनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै सुनकोशी र ध्याङलेखकामतदाताले आफुहरुमाथि डर धाकधम्कीआएको बताउनथालिरहेका छन्, यदी यस्तो अबस्थालाई स्थानीयप्रशासनले रोक्न सकेनभने हामीयुवाहरु आफैं रोक्नतयार हुने बताए ।