कामप्रतिको लगनशिलता, हातमा शिप र जिम्मेवारिता दृढतापूर्वक पुरा गर्दा सबैले प्रशंसा गर्छन् र निरन्तर काम पनि पाइन्छ भन्ने उदाहरण बनेकाछन् सिन्धुलीका निर्माण मजदुर धनवहादुर थिङ ।मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको छ । सबैलाई आसर्थक समस्याले गाँजेको छ । कतै काम...
न्यायालयको विकृति अन्त्य गर्ने उद्देश्यसहित सर्वोच्च अदालतले गठन गरेको समितिको प्रतिवेदन बर्षोंदेखि सर्वोच्चमा अलपत्र परेर बसिरहेका बेला पछिल्लो समय अदालत बिचौलियाको चंगुलबाट बाहिर निस्कनैं सकेन । लामो समयदेखि न्यायालय सुधारका लागि बनेको समितिले विकृति अन्त्य र सुधारका उपाय सुझाउने...
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मोटरसाइकल चोरीमा संलग्न भएकाहरुलाई बिहिवार सिन्धुली जिल्ला अदालतमा बुझाउने भएको छ । सन्देश जनप्रियलाई प्राप्त विवरण अनुसार आइतवार प्रहरीले अदालतमा फाइल बुझाएसँगै मोटर साइकल चोरीमा संलग्न पाँचै जनालाई छुटाउनेगरी जिल्ला न्यायाधिवक्ता र वकिलहरुका बीचमा मंगलवार...
सिन्धुली/सिन्धुलीमा सरुवा भई आउनुभएकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई सिन्धुलीका पत्रकारले गुण दोषका आधारमा सहयोग गर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आयोजित परिचयात्मक अन्र्तक्रियामा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयाटै सेवाग्राहीले सबैभन्दा बढी हैरानी व्यहोरेको बताउँदै प्रमुख जिल्ला अधिकारीलाई...
कमलामाई नगरपालिकाले प्राकृतिक स्रोत दोहनमा आफ्नो कार्यालयको नाममा नक्कली रसिद प्रयोग गरेर रकम असुली गर्ने २ जनालाई कारबाही गर्न सिन्धुली प्रहरीलाई पत्राचार गरेको छ ।प्रहरी स्रोतका अनुसार कमलामाई नगरपालिकाले अनुसन्धानगरी सक्कल कागजातसहित कानूनी कारबाहीका लागि गएको माघ १२ गते...
सर्वोच्च अदालतको संवैधानिक इजलासले रास्वपाको सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि गृह मन्त्रालयलाई लिएर सत्ता साझेदार दलबीच रस्साकस्सी चलिरहेको छ ।
महिनादिन नबित्दै हैसियत गुमाएका लामिछाने पुनः शक्तिमा पुग्न बालुवाटार र बालकोट ओहोरदोहोर गर्दै आएका थिए । तत्कालका लागि...
प्रहरीले चोरी भएका आधा दर्जन मोटरसाइकल सहित आधा दर्जन चोरहरुलाई पक्राउपछि सार्वजनिक गरेको छ । सिन्धुली प्रहरीले चोरीमा संलग्न भएककाहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तिनपाटन ६ का निवासी समीर काफ्ले, मानबहादुर खपांगी, तिनपाटन ४ का घनश्याम...
सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।
उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।
प्रदेश प्रमुख शर्माले सामजिक विकास मन्त्री कुमारी...
फिक्कल गाउँपालिकामा आयोजना गरिएको रेविजविरुको खोप तथा बन्ध्याकरण शिविरमा ६३ वटा घरपालुवा तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बिबरणहरु सार्बजनिक गरिएको छ ।फिक्कल गाउँपालिका, हेफर प्रोजेक्टको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क रेविजविरुको खोप तथा बन्ध्याकरण गरिएको हो ।शिविर...











