पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो ।
बैठकको निर्णय नं. ३ मा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित...
नेपालगञ्ज-सीमावर्ती भारतीय शहरका क्वारेन्टाइनमा रहेका नेपालीलाई नेपाल ल्याइएको छ। यस्तै भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई ल्याउदा बाँकेका विभिन्न क्वारेन्टाइनमा रहेका भारतीय नागरिकलाई पठाइएको छ।
भारतको नानपारा आसपासका रहेका सात सय बढी नेपालीलाई भित्र्याइएको छ। नेपालगञ्जमा बिहीबार साँझ भित्र्याइएका नेपालीको नाम, ठेगाना...
गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास खारेज गर्ने निर्णय गरेको छ ।
आज गृह मन्त्रालयमा बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासन कार्यालयबाट वितरित पास पनि खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णय शनिबारबाट लागू हुने गृह...
भक्तपुरको आरोग्य अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना पुष्टि भएसँगै उनले खाना खाएको सिन्धुलीको भिमान बजार स्थित तारा राउतको घरका ६ जना र छिमकीसहित १० जनाको कोरोना परिक्षणका लागि आज दिउँसो स्वाब संकलन गरिएको छ ।स्वाब संकलनमा संम्लग्न चिकित्सकका...
पर्साको वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालबाट फरार दुई जना कोरोना संक्रमित पक्राउ परेका छन् ।
नारायणी अस्पतालको आइसोलेसन कक्षबाट फरार दुबै जनालाई पक्राउ गरी पुनः उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अस्पतालको आइसोलेसन कक्षमा रहेको शौचालयको भेन्टिलेसन फुटाएर हिजो...
पर्सामा रहेको नारायणी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण भएको खुलेको छ ।
बुधबार बेलुका संक्रमण पुष्टि भएकी ३६ वर्षे महिला सो अस्पतालमा कार्यरत नर्स रहेको खुलेको हो । बुधबार संक्रमण पुष्टि भएका मध्ये एकजना स्टाफ नर्स रहेको...
वीरगञ्जको नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित फरार भएका छन्। अस्पतालको आइसोलेशमा रहेका दुई जना कोरोना संक्रमित पुरुष बुधबार बिहानदेखि सम्पर्कमा नरहेको अस्पताल स्रोतले जनाएको छ।
पर्सा प्रहरी प्रमुख गंगा पन्थले कोरोना संक्रमित भागेको खबर पाउनासाथ खोजीका लागि प्रहरी खटिएको प्रदेशखवरलाई...
कोरोना भाइरसको संक्रमण पुष्टि भएकी काठमाडौँकी महिलाका श्रीमान् सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार रहेको खुलेको छ ।
उनी सशस्त्र प्रहरीको अस्पतालको प्रयोगशालामा कार्यरत रहेका छन् । श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी दुई सन्तानसहित घरमै क्वारेन्टाइनमा बसेका छन् ।
माइत महेन्द्रनगर...
क्तपुरमा संक्रमण भेटिएका दुई स्थानमा प्रहरीले सिल गरेको छ । संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको हो ।मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक...
धनुषामा फेला परेकी संक्रमित महिला चैत ९ गते भन्दा पहिले भारतबाट आएको खुलेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि गरेको थियो ।
संक्रमित महिला धनुषा जिल्लाको मिथिला...










