प्रदेश समाचार

प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ। सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन् । यसअघि रु १२ हजार घुस सेवाग्राहीसँग...
प्रदेश १ सरकारले समुदायस्तरमा कोरोनाभाइरस कोभिड १९ संक्रमण फैलिएको जनाएको छ । समुदायस्तरमा कोभिड १९ फैलिएसँगै प्रदेश राजधानीमा निषेधाज्ञा वा लकडाउन लगाउने वा नलगाउने बहस यथावत जारी रहेको छ । प्रदेश सरकारले मुख्यतः प्रदेशको १४ जिल्ला मध्ये उदयपुर, मोरंग, झापा, सुनसरी...
सरकारले लकडाउनलाई खुकुलो पारे पनि चार जिल्लामा भने ‘पूर्ण लकडाउन’ यथावत् रहने भएको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय बढी ‘एक्टिभ’ संक्रमण भएको जिल्लामा ‘पूर्ण लकडाउन’ गर्ने भनिएको छ। सोही अनुसार सर्लाही, रौतहट र कपिलवस्तु र...
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरप्रमुख विजय कुमार सरावागीले बिहीबार सामाजिक सञ्जाल फेसुकमार्फत् आफूलाई कोरोना सङ्क्रमण लागेको जनाएका छन् । नगर प्रमुख सरावागिले कोरोना महामारीको समय जनताको सेवामा लाग्दा आफै कोरोना सङ्क्रमणको चपेटमा परेको जनाएका...
विर्तामोडमा धेरै हिमखिम भएका बाह्रदशी गाउँपालिकाका एक जना नेकपाका नेता तथा अर्का औषधि व्यवसायी कोरोना भाइरस सङ्क्रमित बनेका कारण विर्तामोडवासी त्रसित बनेका थिए। त्यसकाे दुई बित्न नपाउँदै परिवारसहित विर्तामोडमा बस्दै आएका इलाममा कार्यरत सशस्त्र प्रहरी निरीक्षकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि...
सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा समेत संक्रमण देखिएसँगै पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बुधबारसम्मको तथ्यांकलाई हेर्ने हो भने यस प्रदेशमा ३६१ महिलासहित ४ हजार ५ सय ४४ जना संक्रमित मध्ये १२...
अबिरल वर्षा र त्यससँगै आएको बाढीका कारण कैलालीमा ६ हजार घर डुबानमा परेका छन् । दुई हजार परिवार विस्थापित भएको छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बाढीबाट सबैभन्दा बढी जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाका बस्ती प्रभावित भएका छन् ।...
चौध दिनअघि थुनुवा र डिउटीमा बसेका प्रहरीलाई कोरोना देखिएका नेपालगञ्ज कारागारका थुनुवा र प्रहरीले बिहीबार कोरोनालाई जितेका छन् । उनीहरुलाई डिस्चार्ज गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले थुनुवा, प्रहरीसहित पाँच जनालाई...
भिषण पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठ नै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् । धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी,...
- Advertisement -

भरखरै प्राप्त