प्रदेश समाचार

निशेधाज्ञा गरिएको पहिलो दिन अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको छ । त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ६९२ वटा दुई पाङग्रे र १९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले...
रौतहटमा एक पुजारीको गोली हानी हत्या गरिएको छ। बुधबार राति रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा करिब साढे ९...
फ्रन्टलाइनमा रहेर सुरक्षा दिइरहेका नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले आफ्नो मातहतका जवानदेखी अधिकृतसम्म सरुवा गरेपछि ति निकायमा कोरोना संक्रमणको त्रास बढेको सम्वद्ध अधिकारीहरुले बताउन थालेका छन् । समाचार स्रोतका अनुसार सिन्धुली जिल्लामा रहेको नेपाली सेना...
पर्साको पोखरिया नगरपालिकाका मेयरसहित ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियारसहित थप ९२ जनामा कोरोना संक्रमण देखिएको हो। नारायणी अस्पतालका अनुसार पोखरियाका मेयरसहित सो नगरपालिकामा ३३ जनामा कोरोना संक्रमण देखिएको हो। मेयरसहित उनका परिवारका...
देशैभर कोरोना संक्रमणको दर बढीरहेका तराईका जिल्लामाझैं सिन्धुली जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा प्रवेश गरिसकेको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले बताउनु भएको छ ।सिन्धुलीमा संक्रमितको संख्या ह्वात्तै बढेपछि गरिएका केही नमुना संकलनले कोरोना भाइरस समुदायमा छिरिसकेको आफुले अनुभव...
नारायणी कोभिड अस्पतालले डिस्चार्ज गरेको एक विरामीको मृत्युपछि विरगञ्जमा निषेधाज्ञामा थप कडाइ गर्न आइतबारदेखि नेपाली सेना परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको जानकारी दिए । ‘निषेधाज्ञालाई...
 चितवनको भरतपुर अस्पतालका प्रमुखसहित चार डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालमा कार्यरत चिकित्सकले दिएको जानकारी अनुसार अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीसहित चार चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति आएको रिपोर्ट...
प्रदेश १ स्थित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयकामा अधिकृत पदमा कार्यरत छोरो आइसोलेसनमा बसिरहेका बेला उनको घरमा रहेकी आमाको मृत्यु भएपछि विराटनगरमा सनसनी फैलिएको छ । गत मंगलवार उनमा कोरोना पोजेटिभ भएपछि आइसोलेसनमा राखिएको थियो । छोरालाई संक्रमणसँगै ८७ वर्षीया...
कमलामाई नगरपालिका वडा नं. ६ राममाडी स्थित बन्द रहेको एपोलो अस्पताल कोभिड अस्पतालका रुपमा हिजोबाट सञ्चालनमा आएको छ ।कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीको अध्यक्षतामा केही दिन अगाडि बसेको सर्वपक्षीय वैठकले ३ बर्ष देखि बन्द रहेको एपोलो अस्पताललाई कोभिड उपचार...
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ। नगरप्रमुख योगेन्द्र पजियारले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे जानकारी दिए। जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ। प्रमुख पजियारले शुक्रबार पीसीआर जाँच गराएका थिए। संक्रमण पुष्टि भएका...
- Advertisement -

भरखरै प्राप्त