प्रदेश समाचार

नेपाली कांग्रेसको संस्थापन पक्षले उम्मेदवारी दर्ता गरेको प्यानलमा सहमहामन्त्री केन्द्रीय सदस्यको कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषाको नाम समावेश भएको...
नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत मनोनयन दर्ता समय सकिएको छ । आज बिहान ११ बजेपछि साँझ ५ बजेसम्म सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो । अपरान्ह...
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई केपी ओलीले प्राइभेट कम्पनी बनाएको बताएका छन्। बुटवलमा समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिने सम्भावना नरहेको बताए। नेपालले ओलीलाई हिटलरसँग तुलना गर्दै भने,...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि पनि आफूलाई जिताउन आग्रह गरेका छन्। पार्टीको १४औँ महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउलाले डरत्रास मुक्त नेपाल बनाउनका लागि फेरि पनि आफूले सभापतिमा जित्नुपर्ने बताए। प्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि...
नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले महाधिवेशनलाई औपचारिकता मात्रै सीमित गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्। १४औँ महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै पौडेलले कार्यतालिका अनुसार अघि नबढ्दा हडबडमा महाधिवेशन गर्नुपरेको बताएका हुन्। उनले महाधिवेशनमा पार्टीले लिएको समग्र नीतिबारे समीक्षा हुनुपर्ने भए पनि...
एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले औला समाउन नदिए कसरी हिडने भन्ने चिन्तामा माओवादीलगायतका कतिपय साना दलहरुमा चिन्ता रहेको बताउनु भएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन समारोहमा आफ्नो धारणा राख्दै एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो...
औषधी व्यवस्था विभाग बीरगञ्जको टोलीले गैर कानूनी रुपमा सञ्चालन भएका औषधी पसलहरुको अनुगमनगरी शिल गरेको छ । गत साता मात्रै सन्देश जनप्रिय साप्ताहिकले सिन्धुलीका औषधी पसलहरु गैर कानूनी रुपमा सञ्चालन शिर्षकमा समाचार प्रकाशन गरेको थियो । साप्ताहिकमा प्रकाशित समाचार...
आजबाट राजधानी काठमाडौमा सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनमा भोट दिने वास्तविक मतदाता कति छन् भनेर जो कोहीलाई पनि चासो रहनु स्वाधाविकनैं हो । प्रतिनिधिका रुपमा हलमा छिर्ने यी व्यक्तिले अब बन्ने सिंगो पार्टी नेतृत्वलाई...
नेकपा माओवादी केन्द्रले पहिलो पटक वडा तहदेखि अधिवेशनमार्फत् नेतृत्व चयन गरिरहेको छ। नेतृत्व चयनका लागि माओवादीले अन्य ठूला दल एमाले र कांग्रेसले भन्दा फरक विधि अपनाएको छ। वडा तहदेखि नै सर्वसम्मत नेतृत्व छान्न माओवादीले विवादित ठाउँमा समेत निर्वाचनमा जान चाहेको छैन। माओवादी केन्द्रको...
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्र आम एकताको खाँचो रहेको बताएका छन्। आज आयोजना गरिएको कार्यक्रममा नेता सिटौलाले राजनीतिलाई इमान्दारीको बाटोमा लैजान पार्टीभित्र आम एकताको खाँचो रहेको बताएका हुन्।  ‘पार्टीभित्र आम एकता आवश्यक छ, आम जनतालाई कांग्रेससँग गाँस्न सक्नुपर्छ, कांग्रेसलाई व्यक्ति...
- Advertisement -

भरखरै प्राप्त