प्रदेश समाचार

नेकपा एमाले नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक १९ सदस्यीय सचिवालय गठनगर्दै सम्पन्न भएको छ ।शनिवार देखि सुरु भएर आइतबार सम्पन्न दुई दिने बैठकले सचिवालय गठन गरेको हो ।सचिवालयमा महेन्द्रदेव श्रेष्ठ, कर्ण घिसिङ , नवराज थिङ,...
सिन्धुली: अंकपत्र कार्यान्वयनका क्रममा बहुसरोकारवालाहरु बीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडानंं ६ स्थित सिद्धवावा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमममा विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्लेले युवा नागरिक अंकपत्र कार्यान्वयनमा ल्याउन आफ्नो विद्यालय छनोट भएकोमा खुशी व्यक्त...
सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई केन्द्रीत गरेर अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । आजाद स्मृति भबनमा बिहिवार आयोजित अनुशिक्षण कार्यक्रमको एमाले स्थायि समिति सदस्य  गुरु बरालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । पार्टीले निर्वाचनमा बेला...
धुलिखेलः नेकपा एमाले काभ्रेको जेठ २८ गते देखि धुलिखेलमा शुरु हुने ११ औ जिल्ला अधिबेशनको हुने भएको छ । अधिबेशनको उद्घाटन र बन्द सत्रको तयारीका लागि धुलिखेल नगर कमिटीको आयोजनामा बृहत्त भेला आयोजना गरिएको थियो । नगर स्तरीय भेलामा...
मकवानपुर : नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले माओवादी केन्द्र मुलुकको सुशासनमा प्रतिबद्ध भएको बताएकी छन् ।  मन्त्री मोक्तानले सरकारमा माओवादीको नेतृत्व भएकोले मात्र सुशासनको अभियान सम्भव रहेको बताइन् । नेकपा...
सिन्धुली ट्रक व्यावसायि सङ्घको अध्यक्षमा पुनः दीपक दाहाल पुन चयन हुनु भएको छ । हिजो भएको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट उहाँ अध्यक्षमा चयन हुनु भएको हो । सङ्घको उपाध्यक्षमा विष्णु थापा, सचिवमा सूर्य बहादुर श्रेष्ठ,...
किशोर किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार सेवा सम्वन्धि एक दिने शिविर कार्यक्रम सिन्धुलीको दीर्घ प्रदीप माध्यमिक विद्यालय खाल्टेमा सम्पन्न भएको छ । प्लान नेपालको साझेदारी तथा मानव तथा राष्ट्रिय विकास समाज हेन्डस नेपालको साझेदारी तथा सुनकोसी...
सिन्धुली: तीनपाटन गाउँपालिका वडा नम्बर ११ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएका बेला सो सँग सम्बन्धित सुचकहरु पुरा भए नभएको विषयमा सरोकारवाला निकायले चासो देखाएको छ ।जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको नेतृत्वमा गएको अनुगमन टोलीले पालिकाको...
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वांगीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन्। विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औं जन्मजयन्तीका अवसरमा बिहीबार शुभकामना दिँदै उनले बुद्धको दर्शन र विचारले...
नेकपा एमाले सिन्धुलीको ८ औं जिल्ला अधिवेशनपछि पालिका अधिवेशन सम्पन्न गराउने अभियानमा जुटेको छ । यसै क्रममा हिजो साँझसम्म सिन्धुलीका ८ वटा पालिका अधिवेशन प्रतिनिधी छनोट भइसकेको थाहा लागेको छ ।गएको चैत २८ र २९ गते सम्पन्न भएको अधिवेशनले...
- Advertisement -

भरखरै प्राप्त