प्रदेश समाचार

सिन्धुली: नेकपा एमाले सिन्धुलीले आज २१ औं विशाल स्मृति दिवश मनाएको छ । पार्टी कार्यालय सिन्धुलीमा आज आयोजित एक कार्यक्रमका बीच शेरमन कुँबर (विशाल) र मोहन चन्द्र गौतम (कुमार) को २१ औं स्मृति दिवश मनाएको छ ।२०६१ भदौ २०...
सिन्धुली: प्रमुखप्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सिन्धुलीको जिल्ला नेतृत्वका बिरुद्ध हस्ताक्षर अभियान प्रारंभ भएको छ । पार्टी नेतृत्वबाटै सिन्धुलीमा माओवादीलाई कमजोर बनाउने गतिविधी भएको भन्दै माओवादीको इतरपक्षले पालिका कमिटीका पदाधिकारीहरुको हस्ताक्षर संकलनगर्दै पार्टी हेर्डक्वार्टरमा बुझाउने तयारी...
सिन्धुली: नुवाकोट जिल्लाबाट अध्ययन अबलोकन भ्रमणमा आएको उद्योग बाणिंज्य संघको टोलीलाई सिन्धुली उद्योग बाणिंज्य संघले स्वागत गरेको छ ।मंगलवार उद्योग बाणिंज्य संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष अर्जुनकुमार श्रेष्ठले अध्ययन भ्रमणमा आएको नुवाकोटको टोलीलाई स्वागत गरेको हो ।नुवाकोट...
नेपालको चीनसँग कूटनीतिक समबन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । चीनसँग नेपालको सम्बन्ध स्थापनाकालदेखि हालसम्म समस्या विहीन रुपमा स्थापित भएको देखिन्छ । यो सन्दर्भमा नेपाली जनताले गर्व गर्ने गरेका छन् । नेपालमाथि कसैले दबाब दिए वा नेपालको सार्वभौममा...
आगामी भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी राष्ट्र चीन भ्रमणका जाँदैछन् । त्यसैले पनि उनको यो भ्रमणका सबै नेपालीले महत्वका साथ हेरेका छन् । भारतीय स्वार्थमा नेपाली भूभागलाई व्यपारिक मार्ग बनाउने सहमति पत्रमा हस्ताक्षरपछि अहिले एकाएक चीन...
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा आज समस्या देखा परेको बताएका छन्। वर्तमान राजनीतिक संकट र निकास विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै शासनलाई सेवाको रूपमा बदल्न नसकेको कारणले आफूहरू चुकेको बताए। उनले भने,...
सिन्धुलीः सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरिएको छ । खड्ग शान्ता खत्री ट्रष्टले महिलाहरुलाई आमन्त्रण गरेर बिगत वर्षमाझैं यस वर्ष पनि भव्य तीज कार्यक्रमको आयोजना गरेको हो ।नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री रचना खड्काको प्रमुख आतिथ्यता एवम्...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउण्डेशन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको वैचारिक संघर्षसँगै जन्मिएको स्पष्ट पारेका छन् । फाउण्डेशनको सम्पर्क कार्यालय उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीको सान्निध्य पाएर यो फाउण्डेशन अघि बढेको...
सिन्धुली कम्युनिष्ट आन्दोलन र सहिदहरुको बलिदानले रक्तरन्जित पवित्र र उर्वरभूमिपनि हो। २००८ सालमै कम्युनिस्ट पार्टीको जिल्ला कमिटी बनेको इतिहास पढ्न पाईन्छ ।तत्कालीन सामन्ती शासक वर्ग विरुद्धको संघर्षमा क.ऋषि देवकोटा आजाद, दुर्गा सुवेदी र दल बहादुर रजन हुँदै शिव हमाल,...
सिन्धुली: कालिका माध्यमिक विद्यालय जाने बाटो बिगत तीन महिनादेखी अबरुद्ध भएको छ । तीनपाटन गाउँपालिका वडा नं. ५ स्थित लंगुर छबिसे स्थित कालिका माध्यमिक विद्यालय जाने सडक स्थानीय बासिन्दा एवम् राष्ट्रिय स्वतन्त्र पार्टी नेता भनिने पवन कुमार रखालले तीन...
- Advertisement -

भरखरै प्राप्त