प्रदेश समाचार

सिन्धुलीको सिद्धबाबा माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७८ मा पास आउट भएका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच वधाई ज्ञापन गरेको छ । विद्यालयले आज उनीहरुको उज्ज्वल भवष्यिका लागि शुभकामना आदानप्रदान गरेको हो । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मलकुमार...
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले फरार एक प्रतिविदीलाई बुधबार पक्राउ गरेको छ । वन पैदावार मुद्दामा फरार रहेका प्रतिबादीलाई प्रहरीले प्रक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पक्राउ पर्नेमा कमलामाई नगरपालिका ६ का ४२ बर्षिय सुब्बा मोक्तान रहेका छन्...
सिन्धुलीमाढी/निकासी कर लगाउने र कुनै पनि हालतमा लगाउन नदिने नगरप्रमुख र कार्यपालिका सदस्यहरुको अडानका कारणले कुहिरोको कागझैं रुमलिएको सिन्धुलीको कमलामाई नगरपालिकामा अहिलेसम्म कुनै पनि योजनाका कामहरु अगाडि बढ्न सकेको छैन । सिन्धुलीका अन्य ८ वटा पालिकाहरुले स्थानीय दररेट कायमगर्दै...
नेत्र विप्लव चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेताकार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेर सरकारले ३ बुँदे सहमतिको उल्लंघन गर्ने, शान्ति प्रक्रिया भाँड्ने र देशलाई द्वन्द्वतिर धकेल्ने प्रयास गरेको बताएको छ । प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै ललितपुर जिल्ला अदालतले विप्लवसहितका...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।  गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज एमालेले विरोध प्रदर्शन गरेको हो ।  जनप्रदर्शनमा...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा लक्षित चुनावी अभियान अघि बढाएको छ । एमालेले सातै प्रदेशमा प्रशिक्षण सकेर जिल्ला–जिल्लामा नेता खटाएर प्रशिक्षणमार्फत चुनावी अभियानलाई तीब्रता दिएको हो । निर्वाचन आयोगले आगामी मंसीर ४ गते चुनावको मिति घोषणा गर्न...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न केन्द्रीय विभागलाई निर्देशन दिएका छन्। एमालेको केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठकमा अध्यक्ष ओलीले कार्ययोजना तयार गरी पार्टीसँग समन्वय गरेर आफ्नो विभागको...
नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ६ सय ५१ पिसिआर परिक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १ सय २४ जनामा कोरोना...
निजामती कर्मचारी संगठन सिन्धुलीले शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा सार्वजनिक सवारी साधनलाई डस्टबिन वितरण गरेको छ । शनिवार बिहान बिपी राजमार्गमा गुड्ने सवारी साधनलाई डस्टबिन वितरण गरेको हो । निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पदमबहादुर मगरको अध्यक्षता तथा केन्द्रीय सदय...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई अस्वीकार गर्नुभएको छ । प्रतिवेदन यथार्थभन्दा बाहिर रहेकोले नमान्ने अध्यक्ष ओलीले बताउनुभयो । आज राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बहुमत र अल्पमतको...
- Advertisement -

भरखरै प्राप्त