प्रदेश समाचार

वीरगञ्जको नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित फरार भएका छन्। अस्पतालको आइसोलेशमा रहेका दुई जना कोरोना संक्रमित पुरुष बुधबार बिहानदेखि सम्पर्कमा नरहेको अस्पताल स्रोतले जनाएको छ। पर्सा प्रहरी प्रमुख गंगा पन्थले कोरोना संक्रमित भागेको खबर पाउनासाथ खोजीका लागि प्रहरी खटिएको प्रदेशखवरलाई...
कोरोना भाइरसको संक्रमण पुष्टि भएकी काठमाडौँकी महिलाका श्रीमान् सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार रहेको खुलेको छ । उनी सशस्त्र प्रहरीको अस्पतालको प्रयोगशालामा कार्यरत रहेका छन् । श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी दुई सन्तानसहित घरमै क्वारेन्टाइनमा बसेका छन् । माइत महेन्द्रनगर...
क्तपुरमा संक्रमण भेटिएका दुई स्थानमा प्रहरीले सिल गरेको छ । संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको हो ।मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक...
धनुषामा फेला परेकी संक्रमित महिला चैत ९ गते भन्दा पहिले भारतबाट आएको खुलेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि गरेको थियो । संक्रमित महिला धनुषा जिल्लाको मिथिला...
जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको...
कपिलवस्तुमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार संक्रमण देखिएका ८ जना मध्ये एकजना २५ वर्षीया स्टाफ नर्स रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए। उनका अनुसार ती नर्स जिल्ला अस्पताल तौलिहवामा कार्यरत छिन्। अस्पतालका...
नेपालमा मंगलबार मात्रै ५७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए। जसमध्ये ३९ जना पर्साका, ९ जना रुपन्देहीका, ८ जना कपिलवस्तुका र १ जना बाराका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। पर्सामा थपिएका ३९ जना नयाँ संक्रमितमध्ये १४ जना...
पर्सामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३९ जनामध्ये २ जना पत्रकार पनि रहेको खुलेकाे छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कम्तिमा चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। उनले भने, ‘चार जना पत्रकारलाई कोरोना संक्रमण देखिएको...
हावाहुरीका कारण रुख ढल्दा कञ्चनपुरका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ। आइतबार साँझ आएको हावाहुरीले रुख लडाउँदा विद्युतका तार चुँडिनुका साथै पोलहरु ढलेका छन्।  तार चुँडिने र पोल ढलेकाले वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी गाँउपालिकामा विद्युत सेवा...
भारतले नेपाली भूभागमा बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पत्ला दहन गरेका छन् । युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थीले सोमबार प्रदर्शनको क्रममा बबरमहलमा मोदी र ओलीको पुत्ला दहन...
- Advertisement -

भरखरै प्राप्त