सुनकोशी गाउपालिका वडा नं. ६ खाल्टेमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका आधा दर्जनभन्दा बढी कार्यकर्ता सो पार्टी परित्यागगरी नेकपा एमालेमा प्रवेश गरेकाछन् । नव प्रवेशीहरुलाई एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज उमा कोइराला र अर्का केन्द्रीय...
नेकपा एमालेले पाँच बर्षमा २० काम गर्ने ग्यारेण्टीसहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । होटल याक एण्ड यतीमा आयोजित बिशेष समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।
एमालेले समृद्धिका लागि नीतिगत र संरचनागत सुधार,...
कञ्चनपुर निर्वाचनक्षेत्र नम्बर–३ कानिवर्तमान सांसद डा. दिपकप्रकास भट्टले दोधराचाँदनीमा सुक्खाबन्दरगाहनिर्माणको काम अघि बढाउदाँ नेपालीकांंग्रेसले अवरोध गरेको खुलासा गरेका छन् । उनले दोधराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणबारे स्थलगत अनुगमनकालागि पुगेको टोलीमाथि आक्रमण गरिएको स्मरणगदैँ त्यसमा नेपालीकांग्रेसका नेता रमेश लेखकको भूमिका रहेको...
प्रधानमन्त्री शेरबहादुर देउवाले तराई/मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको उल्लेख...
सिन्धुली/सिन्धुली क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य उमेदवार मनोजजंग थापाले जननायक स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको फोटोमा माल्यार्पणगरी जन्मथलो दुम्जाबाट चुनावी अभियान प्रारंभ गर्नुभएको छ । आइतवार बिहान विपीको जन्मथलो दुम्जामा पुगेर एमालेका उमेदवार थापाले औपचारिक रुपमा नेता कार्यकर्ताको उपस्थितिका बीच...
आउँदो मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदशेसभा सदस्य निर्वाचनका लागि सिन्धुली क्षेत्र नम्बर १ का उमेदवारहरु मध्ये एमालेका प्रदीप कटुवाल निकै बलिया उमेदवार मानिएका छन् ।सिन्धुलीको गोलन्जोर, तीनपाटन, फिक्कल र दुधौली नगरपालिका भित्र नेपाली कांग्रेसका उमेदवार श्याम घिमिरे...
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट चुनावी सभा सुरु गर्ने भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक १८ गते चुच्चे नक्सामा नेपाली भूभाग समेटिएको जिल्ला दार्चुलाबाट राष्ट्रव्यापी चुनावी...
नेकपा एमालेका नेता डा. भीम रावलले निर्वाचन आयोगप्रति कडा टिप्पणी गर्नुभएको छ । एमाले नेता रावलले निर्वाचन आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा ‘No Not Again’, ‘NO NOT AGAIN’ र ‘No Not again’ नामका फेसबुक पेज र ग्रुपलाई बन्द गर्न...
निर्वाचन आयोगले फेक फेसबुक पेज र ग्रुप हटाउन निर्देशन दिएको छ । “No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” नामक पेज र ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य...
जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा प्रभाव पर्ने भन्दै रातको समयमा देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुली एक सुचना जारी गर्दै चाडपर्वको समयमा पटका, आतिशवाजी जस्ता प्रज्जलनशील पदार्थ पटकाउने, किनवेच, ओसारपसार गर्ने, जुवातास र उच्छृङ्खल गतिविधि...












