काठमाडौंको नयाँ बानेश्वरमा रहेको जनता टेलिभिजनमा पत्रकाहरूले धर्ना दिएका छन् । उक्त संस्थामा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरूले लामो समयदेखि पारिश्रमिक नपाएपछि श्रमजीवी पत्रकार संघको अगुवाइमा आज टेलिभिजन परिसरमा धर्ना दिइएको हो ।
उक्त धर्ना कार्यक्रममा सो संस्थाका पीडित...
हायुटार: घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानलाई मातृशोक परेको छ । घ्याङलेख गाउँपालिका वडा नम्बर ५ स्थायी बसोबास भएका उपाध्यक्ष घलानको आमा पृथ्बीमायाँ घलानको ७८ बर्षको उमेरमा गत आइतबार साँझ निधन भएको हो ।लामो समयदेखि काठमान्डौँमा उपचाररत पृथ्वीमाया घलानको आफ्नै...
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले नेपालीहरुको मौलिक परम्पराका चाडपर्वहरु वडा दशैं तिहार तथा छठ पर्वलाई आफ्नो गक्ष अनुसार मनाउन अपील गर्नुभएको छ । महानवीको दिन उहाँले दशै लगायत सबै चाडपर्वलाई देखासेखी त्यागेर भाइचारा सम्बन्ध बलियो बनाउँदै आफ्नो गक्ष...
सिन्धुली: सिन्धुली जिल्ला हजारौं बामपंथी योद्धाहरुको उर्वर भूमि हो । जिल्लालाई कम्युनिष्टको उर्वर भूमि बनाउन आफ्नो जिउ ज्यान लगाउने एउटा योद्धा अहिले बीर अस्पतालमा उपचारका लागि कहर गरिरहेका छन् , तर उनको कहर अहिले कसैले पनि सुनिरहेको छैन ।पूर्वको...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन्।सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया जनाए।
काठमाडौंमा बुधबार आयोजित नेकपा एमाले बागमती...
कञ्चनपुर निर्वाचनक्षेत्र नम्बर–३ कानिवर्तमान सांसद डा. दिपकप्रकास भट्टले दोधराचाँदनीमा सुक्खाबन्दरगाहनिर्माणको काम अघि बढाउदाँ नेपालीकांंग्रेसले अवरोध गरेको खुलासा गरेका छन् । उनले दोधराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणबारे स्थलगत अनुगमनकालागि पुगेको टोलीमाथि आक्रमण गरिएको स्मरणगदैँ त्यसमा नेपालीकांग्रेसका नेता रमेश लेखकको भूमिका रहेको...
काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँगको एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास भएको बताएका छन् ।पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । जहाँ पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको...
नेपालमा १८ वर्ष भन्दामुनिका किशोरीहरुको प्रजनन अण्ड खरिद गरि महगो मुल्यमा केही अस्पतालाले बिक्री गर्ने गरेको कुरा सार्वजनिक भएको छ । यस विषयमा मानव अधिकारको दृष्टीकोणमा गम्भिर अपराध मानिन्छ । यस सम्बन्धमा-अन्तर्राष्ट्रिय कानुनी प्रावधान:क. बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघको...
काठमाडौं: विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटिहरू सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रलाई ध्यानाकर्षण गराएको छ । विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ भेटेर शुक्रबार अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो ।
विद्यालय तहमा अध्ययनरत ५६ लाख ७६ हजार भन्दा बढी विद्यार्थीलाई पाठ्यपुस्तक मार्फत गलत पुस्तक...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजावादी र प्रतिगामी शक्तिहरुका कारण गणतन्त्र खतरामा परेको बताएका छन् । पार्टीले बुटवलमा बिहीबार आयोजना गरेको कोणसभामा बोल्दै अध्यक्ष केसीले सत्ता पक्ष र प्रतिपक्षले गणतन्त्रको दुरुपयोग गर्दा राजावादीहरुको पक्षमा जनमत बढेको बताए ।
सत्तापक्ष र...












