सिन्धुलीमा एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत श्रावण २२ गते २२ जनाको स्वाब संकलन गरि पठाईएकोमा ६ जनामा कोरोना सं क्रमण देखिएको जनस्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार आज कोरोना संक्रमण पुष्टि...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध भ्रम फैलाउनेहरूमाथि अरिंगाल भएर खनिन युवा पंतिलार्ई निर्देशन दिएका छन् । मिडिया र सोसल मिडिया प्रयोग गरेर एमालेमाथि प्रहार हुन सक्ने भन्दै उनले सचेत गराए ।
आज पार्टीको भातृ संगठन युवा संघ नेपालको...
सुनकोशीः नेकपा एमाले सिन्धुलीका जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियु सिन्धुलीका अध्यक्ष कृष्ण मोक्तानलाई हिजो मंगलवार मातृ शोक परेको छ । ५५ वर्षीया आमा सुमामायाँ तामाङ जण्डिसको विरामी हुनुहुन्थ्यो । उहाँको धुलिखेल अस्पतालमा हिजो निधन भएको हो । उहाँको ४...
नेकपा एमालेले सञ्चालन गरेको पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’मा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै रहनुभएका बरिष्ठ उपाध्यक्ष बिष्णु पौडेलले यात्राका क्रममा कैद गर्नुभएका लोभलाग्दा दृश्यहरु सामाजिक सञ्जालमा साझा गर्नुभएको छ ।बाग्लुङ र पर्वतको कुश्माहुँदै गण्डकी प्रदेशको...
कमलामाई नगरपालिकाले नगरपालिकामा अण्डा तथा चल्लाकाहरुको माग अत्याधिक बढेपछि स्थानीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको बैठकले आयातमा लगाएको प्रतिवन्ध आजैका मितिदेखी लागुहुनेगरी हटाएको छ । नेपालमै उत्पादन भएका अण्डा तथा चल्ला पशु चिकित्सकको रिपोर्टका आधारमा जिल्लामा आयातका लागि...
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बौद्धिक नेता मनोजजंग थापालाई दोस्रो पूर्ण बैठकले नेपाल बुद्धिजिवी परिषदको इन्जार्च तोकेको छ । विश्व कम्युनिष्ट आन्दोलन र नेपालको वर्गीय राजनीतिलाई राम्ररी बुझेका थापा एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन् । त्यसैगरी बैठकले अर्की...
दुई समुदायबीच धनुषामा झडप हुँदा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा विवाद हुँदा उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
छठ पर्वको दिन देवपुरा रुपैठास्थित...
सिन्धुलीः अखिल नेपाल महिला संघ सिन्धुलीको अध्यक्षमा शान्ता पाख्रिन निर्विरोध निर्वाचित हुनुभएको छ । सिन्धुलीमा शनिवार भएको छैठौं जिल्ला अधिवेशनले अनेमसंघ हाक्न सक्नेगरी पाख्रिनलाई अध्यक्ष चयन गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
त्यसैगरी अधिवेशनले उपाध्यक्षमा शान्ता...
रौतहट — रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हँुदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ । जलेर तीन जना घाइते भएका छन् ।
गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया...
सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ। छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत जिम्मा लिने तयारी भएको...












