प्रदेश समाचार

विराटनगरको कोशी अस्पतालमा बिहीबार दिउँसो मृत्यु भएका पुरुषको पीसीआर नमूना रिपोर्ट पोजेटिभ आएको छ। अस्पतालस्थित कोरोना आइसोलेसनका चिकिस्तक लक्ष्मीनारायण यादवका अनुसार महानगरपालिका १५ का ३० वर्षीय युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। कोरोनासँग मिल्दो लक्षण ज्वरो आउने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या...
कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्। जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चारजना युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। प्रहरी नायब उपरीक्षक...
बाग्मती प्रदेश प्रहरी कार्यालयले घुस लिने सिन्धुलीका ५ जना सहित ६ जना प्रहरीलाई नि लम्बन गरेको छ । मंगलबार कार्यालयले उनिहरुलाई घु स खाएको आरोपमा नि लम्बन गरेको हो । उनीहरूलाई कार्यालयबाट खटिएको विशेष टोलीले गत बुधबार(साउन २१गते) सेवाग्राहीसँग घु...
एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले औला समाउन नदिए कसरी हिडने भन्ने चिन्तामा माओवादीलगायतका कतिपय साना दलहरुमा चिन्ता रहेको बताउनु भएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन समारोहमा आफ्नो धारणा राख्दै एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो...
आधुनिक पश्चिमी विकासका योजनाकार एवम् जर्मन अर्थराजनीतिका प्रमुखका रुपमा चिनिएका म्याक्स बेबरले भनेका छन्ः सरकारले गर्ने कानूनसम्मत र सर्वस्वीकार्य क्रियाकलापले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ । म्याक्स बेबरले भनेजस्तै भद्रोलका बीच गोल गर्ने रणनैतिक कौशल बोकेका नेपाली राजनीतिका अस्थिर...
एकजना माओवादी कार्यकर्ताले एमालेले किन विशाल कुमार स्मृति दिवस मनायो भनेर फेसबुकमा छुद्र खालको टिप्पणी गर्नु भएछ । उहाँको त्यो टिप्पणी पढेपछि केही कुरा लेख्न मन लाग्यो ।पहिलो कुरा नेकपा (एमाले) नेकपाको निरन्तरता हो । यसमा पुर्ब एमाले र...
काठमाडौं: पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ ।  परिवारका तीन जनालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको अस्पतालका...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकताको पहल थालेको बताएका छन् । सुखानी शहीदका परिवारसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘शहीदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।’ तत्कालीन पञ्चायती...
वीरगञ्ज: वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आईसीयु खाली नभएको भन्दै फिर्ता पठाएपछि अर्को अस्पताल लैजाँदै गर्दा एक जना बिरामीको बाटोमै मृत्यु भएको छ। नेशनल मेडिकल कलेजमा उपचारको लागि आएका बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियार टोलका १७ वर्षीय निरञ्जन सहनीको...
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले विषेश कार्यक्रमको आयोजना गरिरहेको छ । एमाले बागमती प्रदेश कमिटी सचिव नवराज सिलवालका अनुसार एमालेले...
- Advertisement -

भरखरै प्राप्त