प्रदेश समाचार

‘लिटल बुद्ध’ भनिने रामबहादुर बम्जनलगायत तीन जनालाई प्रतिवादी बनाई सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीले बम्जनलगायत तीनविरुद्ध अदालतमा बिहीबार बाल यौन शोषणको अभियोगमा मुद्दा दायर गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी...
गत सातादेखि मकवानपुर जिल्लामा कोभिड १९ को सङ्क्रमणको जोखिम समुदायस्तरमा बढ्दैगएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हेटौँडा उपमहानगरपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सोमबार राति १२ बजेदेखि साउन ३२ गते राति १२ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो...
निर्वाचन अयोगले अर्थ सचिव कृष्णहरी पुस्करलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन मिति तोकिएपछि पनि संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक् हुने गरी मन्त्रालयले रकम निकासा तथा रकमान्तर गरेको भन्दै आयोगले अर्थ सचिव पुस्करलाई...
काठमाडौं उपत्यकामा एकैदिन २ हजार २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चौबिस घण्टामा देशभर थपिएका संक्रमित मध्य आधा भन्दा बढी संंक्रमित काठमाडौं उपत्यकामा मात्र रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  उपत्यकाका तीन जिल्लामध्य काठमाडौंमा सबैभन्दा बढी संक्रमित थपिएका छन्। शनिबार...
कञ्चनपुर: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको बताउनुभएको छ । आइतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको बाटोमा अरूलाई पनि...
सिन्धुली उद्योग बाणिंज्य संघले महोत्तरीको बर्दिबास उद्योग बाणिंज्य संघको भवन निर्माणमा हातेमालो गरेको छ ।सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका अनुसार संघका पदाधिकारी, सदस्यहरु र संघको तर्फबाट ५३ हजार रुपैयाँ उद्योग बाणिंज्य संघ बर्दिवासको भवन निर्माणमा आर्थिक...
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित नाबालिकाको मृत्यु भएको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमणका क्रममा कम उमेरमा मृत्यु भएको यो पहिलो घटना हो। प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मोरङ सुन्दरहरैचा नगरपालिकाकी ५ महिनाकी नाबालिकाको...
विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२...
सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर र उपमेयरले आफुले प्रयोगगर्दै आउनुभएको सवारी साधन आजबाटै कमलामाई नगरपालिकालाई फिर्ता गर्नुभएको छ । नगरपालिकामा आज आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खत्रीले स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा सवारीसाधनहरु राजनैतिक गतिविधीमा प्रयोग गर्नुहुन्न भन्ने मान्यताका साथ आजबाटै...
सिन्धुली: निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई धोती लगाउँदै सत्तारुढ गठबन्धनरत दल माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनले उम्मेदवारी दर्तागर्न जाँदा ठूलो मास देखाउने नाममा वालवालिकाको अत्याधिक प्रयोग गरेकाछन् ।उम्मेदवारी दर्ता गराउन जाने क्रममा निकालिएको ¥यालीमा सिन्धुलीको मरिण गाउँपालिकामा...
- Advertisement -

भरखरै प्राप्त