चितवनको भरतपुरमा रहेको नारायणी नदी किनारमा आज शुक्रवादेखि सुरु भएको एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्रीसहित विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी भएको बताउनुभएको...
सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार मनेजजंग थापाले वालवालिकाको सुन्दर भविश्यका निम्ती अहिलेको राजनीति केन्द्रीत हुनुपर्ने बताउनु भएको छ ।निर्वाचन प्रचार प्रसारका क्रममा सिन्धुलीको मरिण क्षेत्रमा पुग्नुभएका थापाले दुई वालकसँगको कुराकानीपछि सामाजिक सञ्जालमा फोटो साझागर्दै...
कमलामाई नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण वितरण गरेको छ । नगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी २२ जना कृषकलाई कृषि यान्त्रीकरण वितरण गरेको हो ।
नगरपालिकाको लगभग साढे ६ लाख लगानी र कृषकको साढे ६ लाख लगानीमा...
दुधौली: सिन्धुलीको दुधौली नगरपालिकबाट पहिलो चरणमा जिल्लामा कोरोना संक्रमणको परीक्षण सुरु भएको छ । आज थप मानिसहरुमाथि जाँच गरिने थाहा लागेको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीका अधिकारीहरुले हिजो विदेशबाट दुधौली नगरपाकिाको क्वारेन्टीनमा बसिरहेका १८ जनाको र्यापिड किट मार्फत कोरोना...
बर्दिया: बर्दिया जिल्लाको कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने दुई भारतीय मजदुर भारत फर्किए लगत्तै उनिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कोठियाघाट क्षेत्रलाई शिल गरेर सतर्कता बढाईएको छ । भारतमा गएर कोरोना संक्रमित देखिएका ती दुई जना बस्ने बर्दियाको ठाकुरबाबा...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा रहँदा भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न पत्राचार गरेपनि सरकारबाट हटेसँगै सवै कुरा रोकिएको बताउनु भएको छ । धादिङको सल्यानटारमा आज आयोजित कृषि मेलामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले आफू...
जिनाखु, सिन्धुली/नेकपा (एमाले) सिन्धुली क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप कटुवालले यस क्षेत्रको विकास गर्नु मेरो कर्तव्य भएको बताउनु भएको छ ।नेकपा एमाले दुधौली नगरपालिका वडा नंं १२ कमिटीले जिनाखुमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...
सिन्धुली: स्वास्थ्य बीमा बोर्डले जिल्ला अस्पताल सिन्धुलीको दुई करोड भन्दा बढी रकम भुक्तानी नदिंदा सर्वसाधारणको उपचारमा समस्या सिर्जना भएको छ भने अस्पतालमा कार्यरत डाक्टरहरुको मनोबल कमजोर बन्न थालेको छ ।सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष सतिशकुमार ढकालका अनुसार विमा वोर्डले...
सिन्धुलीः सिन्धुलीको बिपी राजमार्ग र मध्यपहाडी राजमार्ग पहिरोका कारणले अबरुद्ध भएको छ ।सुनकोशी गाउँपालिका वडा नं. १ गजुलीदह स्थित बिपी राजमार्ग सडक खण्डमा आएको पहिरोले सडक अबरुद्ध भएको छ । त्यस्तै सोही वडाको नेपाल थोकमा रोशी खोलाले ५० मिटर...
एकजना माओवादी कार्यकर्ताले एमालेले किन विशाल कुमार स्मृति दिवस मनायो भनेर फेसबुकमा छुद्र खालको टिप्पणी गर्नु भएछ । उहाँको त्यो टिप्पणी पढेपछि केही कुरा लेख्न मन लाग्यो ।पहिलो कुरा नेकपा (एमाले) नेकपाको निरन्तरता हो । यसमा पुर्ब एमाले र...












