प्रदेश समाचार

प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकालेको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग गम्भीर र षडयन्त्रपूर्ण घटना भएको भन्दै यसले लोकतन्त्रमाथिको प्रहार...
कोरोना संक्रमण बढ्दै गएको सुनकोशी गाउँपालिकाले गाउँ गाउँमा स्वास्थ्यकर्मीहरु खटाएर सर्वसाधारण नागरिकहरुको स्वाब संकलन गर्ने कार्यलाई तिब्रता दिन थालेको छ ।कोरोना संक्रमणकै कारण गाउँपालिकाका २ स्थानीयको राजधानी काठमाडौमा ज्यान गएपछि गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालकै सक्रियतामा अहिले बढी जोखिम...
कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी निर्वाचनमा धाँधली गर्ने तयारी गरिरहेकाे बताएका छ। धनुषाकाे विदेह नगरपालिकामा आयाेजिक एक कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनलाई सहयाेग नगर्ने प्रहरी र कर्मचारीलाई धमाधम सरूवा गरिरहेकाे बताएका हुन। ‘सरकारले हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको...
नेकपा कर्णालीको बिवादको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बीचमा मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ । समाचार स्रोतका अनुसार अध्यक्ष प्रचण्डलाई पूर्व माओवादी पक्षधर नेताहरुले दर्ता गराएको अबिश्वास प्रस्ताव फिर्ता...
सिन्धुलीः आउँदो असोज ८ र ९ गते काठमाडौमा हुने एमालेको प्रथम प्रदेश अधिवेशनका लागि सिन्धुली एमालेले प्रतिनिधी छनोट गरेको छ ।सिन्धुलीका नौं स्थानीय पालिका कमिटीले सर्वसम्मत रुपमा प्रतिनिधीहरु छनोट गरिसकेको अध्यक्ष रामकुमार कार्कीले जानकारी दिए । उनका अनुसार सुनकोशी...
कर्णाली प्रदेशसभाका एमाले माधव नेपाल पक्षका चार जना सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। पार्टी निर्णय विपरीत फ्लोर क्रस गरेर माओवादीका महेन्द्र बहादुर शाहीलाई मतदान गरेको अभियोगमा कारबाहीमा परेका चार सांसद पद अदालतले जोगाइदिएको हो। नेपाल पक्षका सांसदहरु...
आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाही सदरमुकाम मलङ्गवा डुबानमा परेको छ । विभिन्न सरकारी कार्यालय र दर्जनौं निजी घरहरु डुबानमा परेका हुन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चोक, बसपार्कलगायतका क्षेत्र जलमग्न छन् । भारी वर्षाले सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न...
स्थानीय चुनावका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध मंगलबार उजुरी दिन सकिनेछ ।  मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको हो ।  मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै...
राष्ट्रपति विद्यादेवी भण्डारी आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुग्नुभएको छ । उहाँहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।
काठमाडौं: जसपाका नेता महन्थ ठाकुरले आफ्नो पार्टी वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई जानकारी गराएको दाबी गरेका छन्। जसपाका अर्का नेता राजेन्द्र महतोसहित बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टा छुट्टै भेटेका ठाकुरले...
- Advertisement -

भरखरै प्राप्त