गुल्मी : गुल्मी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन् ।
विष्ट नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद भएका छन् । विष्टले २८ हजार ४७६ मत पाए भने झाँक्रीले...
वास्तबमा नेपालमा २०६२/२०६३ को आन्दोलन पछि हालीमुहाली चलाएका ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले यति छिट्टै यो अवस्था आउला, भन्ने सोचेका पनि थिएनन् ।दलहरूको शिर्ष नेतृत्व बर्गको दिमागमा जनता हामीसँग रिसाएर केही गर्लान्...
नेकपा एमालेले सञ्चालन गरेको पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’मा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै रहनुभएका बरिष्ठ उपाध्यक्ष बिष्णु पौडेलले यात्राका क्रममा कैद गर्नुभएका लोभलाग्दा दृश्यहरु सामाजिक सञ्जालमा साझा गर्नुभएको छ ।बाग्लुङ र पर्वतको कुश्माहुँदै गण्डकी प्रदेशको...
आमहड्तालका नाममा ट्याक्सी जलाएको विरोधमा ट्याक्सी व्यवसायीहरुले शनिबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।
गत बिहीबार नेकपाको प्रचण्ड नेपाल समूहको आमहड्तालका क्रममा काठमाडौँमा एक ट्याक्सीमाथि आगजनी गरिएको थियो । यात्रु बनेर चढेका मानिसले पेट्रोल छर्केर आगजनी गरेका थिए।
लगातार रुपमा ट्याक्सी व्यवसायी...
बागमती प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले सात सय पाँच जना पत्रकारको कोरोना बिमा गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सञ्चार रजिष्ट्रारको कार्यालयले महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रदेशका पत्रकारहरुको बिमा गराएको हो ।
सात सय पाँचजना...
जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद हरिनारायण रौनियार एमालेमा प्रवेश गरेका छन् । पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा स्वागत गरेका हुन् ।
ओलीले उनलाई फूलमाला र टीका लगाएर पार्टी भित्र्याए ।...
पहिरोले जीप पुर्दा गुल्मीमा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।
धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा अर्घाखाँचीको मालारानी–हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो।
जीपमा...
उर्मिला भट्टराई, सिन्धुलीः उच्च माध्यमिक विद्यालय गोलन्जोर गाउँपालिका ५ नयाँखर्कका विद्यार्थीले विद्यालयमा लगाएको ताला आज खोलीएको छ ।
हिजो माध्यमिक तहका विद्यार्थीहरुले लामो समय देखि अंग्रेजि विषय पढाई नभएको भन्दै विद्यालयमा लगाएको ताला आज खोलिएको हो । मावि...
निर्वाचन अयोगले अर्थ सचिव कृष्णहरी पुस्करलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन मिति तोकिएपछि पनि संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक् हुने गरी मन्त्रालयले रकम निकासा तथा रकमान्तर गरेको भन्दै आयोगले अर्थ सचिव पुस्करलाई...
मकवानपुरः नेकपा एमाले मकवानपुरको छैठौं पूर्ण बैठक तथा जारी जरा केन्द्रीत अभियानको आवधिक समिक्षा सम्पन्न भएको छ । एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षता एवम् पार्टीका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको बैठकले मकवानपुर एमालेले अगाडि बढाएको जरा...












