प्रदेश समाचार

मकवानपुरः हेटौंडामा जारी एमाले सम्बद्ध अनेरास्ववियुको प्रथम अधिवेशनमा सर्बसम्मत नेतृत्व चयन हुने भएको छ । सम्वद्ध स्रोतका अनुसार उद्घाटन सत्रको समापन पछि भोली हुने बन्दसत्रबाट अनेरास्ववियु बागमतीको सहसंयोजक लालवहादुर बुढाथोकीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन हुने बताइएको छ ।...
बुटवल: पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतका नाममा कुहिएको चामल दिएर विपन्न तथा मजदुरहरूको स्वास्थ्यमाथि खेलवाड गरेको छ। लकडाउनका कारण काम गर्न नपाएका विपन्न तथा मजदुरका परिवारलाई वितरण गरेको चामल सडेको पाइएपछि विपन्न परिवारले नगरपालिका अगाडि ल्याएर फालिदिएका छन्। नगरपालिकाले १८ वटै...
सिन्धुली: संघीय सरकार पुल महाशाखाको १२ करोड ५८ लाख रुपैयाँको लागतमा निर्माण थालिएको चँदाहा नदीमा निर्माणाधिन पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र बनेपछि यस क्षेत्रका नागरिकहरुले सास्ती व्यहोर्नु परेको छ ।कमलामाई नगरपालिका वडा नं. १० र वडा नं. १३ जोड्ने...
सिन्धुली: पेशागत महासंघ नेपाल सिन्धुलीले आज एक कार्यक्रमका बीच महिला टेम्पो चालकहरुलाई सम्मान गरेको छ ।१३४ औं अन्तरराष्ट्रिय श्रमिक दिवशको अबसरमा सिन्धुलीमा आयोजित महिला टेम्पो चालकलाई सम्मान तथा महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रममा सिन्धुलीका १८ जना महिलालाई नगद...
केन्द्रीय कमिटीको बैठक चल्दै गर्दा नेकपा (एकीकृत समाजवादी) का केही मन्त्री जिल्लाबाहिर पुगेका छन् भने केही पद जोगाउन दौडधुपमा लागेका छन्। मन्त्रिमण्डल हेरफेरको विषय पेचिलो भइरहेको बेला आयोजित केन्द्रीय कमिटीको बैठकमा सहभागी नभइ पर्यटनमन्त्री प्रेम आले धनगढी हुँदै डोटी पुगे...
रौतहटमा इँटाभट्टामा जिउँदै मान्छेलाई जलाइएको घटनामा संलग्न रहेको आरोप लागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रौतहटको राजपुर फरहदवामा भएको बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ निवासी ५५ वर्षीय बद्री सहनीलाई पक्राउ गरेको हो। सहनीलाई...
संघीय संरचनामा मुलुक गएपछि अगामी मंसिर ४ गते दोस्रो पटक संघीय संसद र प्रदेशसभाको चुनाव हुँदैछ । चुनाव नजिकिदै गर्दा अहिले चोक चौतारा देखी चिया पसलसम्म चुनाबी मैदानमा होमिएका उम्मेदवारको चर्चा परिचर्चा भईरहेको छ । सिन्धुलीमा संघ तर्फ दुई...
सिन्धुली: राष्ट्रिय दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा पत्रकार बुद्ध नेपाली चयन भएका छन् । आज सिन्धुलीमाढीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले नेपालीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । संघको उपाध्यक्ष सुनिता विश्वकर्मा, सचिवमा गंगा विशुन्के, सह-सचिवमा...
पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल...
फ्रान्सले नेपाललाई कोरोना भाइरसविरुद्धको अभियानका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ। फ्रान्सले उपलब्ध गराएको सात टन सहयोग सामग्री लिएर कार्गो विमान बुधबार काठमाडौँ आएको हो। मास्क, एन्टीजेन टेस्ट किट, भेन्टिलेटर तथा भाइजरसहितका सामग्री फ्रान्सले नेपाललाई सहयोग स्वरुप...
- Advertisement -

भरखरै प्राप्त