प्रदेश समाचार

नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । दाेस्राे चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई पराजित गर्दै बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । बानियाँले १ हजार ८५ मत प्राप्त गरे । केसीले...
सरकारी, गैरसरकारी तथा नागरिक समाज र सरोकारवालाहरुले सबै किसिमका अपांगता भएका व्यक्तिहरुको मानवअधिकार र मौलिक हकको पूर्ण सम्मानगर्दै सोको सुनिश्चितताका लागि हातेमालो गर्ने प्रतिवद्धता जनाएकाछन् । मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपालको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहयोगमा...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका लागि गठबन्धनमा आबद्ध दलहरुले नीतिगत प्राथामिकता र कार्यक्रम तय गरेको छ। शुक्रबार गठबन्धन दलहरुको बैठकले पारित गरेको कार्यक्रममा एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने र संसदको पहिलो अधिवेशनबाट १२ वटा कानुन संशोधन...
निरंकुशता विरुद्ध लड्दै सिन्धुलीमा कम्युष्टि पाठशालाका रुपमा चिनिएका महान सहिद ऋषिराज देबकोटा आजादको ४० औं स्मृति दिवशका अबसरमा आज विहान सिन्धुली जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल बितरण गरिएको छ ।नेपाल कम्युनिष्ट पार्टी कमलामाई नगरसमितिद्धारा आयोजित फलफुल वितरण कार्यक्रममा नेकपाका केन्द्रीय...
 नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएको छ । हालैको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी) मा पार्टी विभजानका लागि ल्याइएको अध्यादेशबाट प्रभावित नहुन भनिएको...
भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ। जेठ १८ गते आइतबार भारतबाट आएर पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. २ को शम्भु माविमा रहेको क्वारेन्टाइनमा बसेका पूर्वखोला–१ सिलुवाका ४६ वर्षका पुरुषको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको पूर्वखोला...
सिन्धुलीको कमलामाई नगरपालिकाको सबैभन्दा बिकट एवम् वत्तिमुनिको अँध्यारोको रुपमा रहेको वडानंं ४ को केरावारीका स्थानीय बासिन्दाहरु आफ्नो आँगनमैं गाडी आउन थालेपछि हर्षित बनेकाछन् । कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीकै सक्रियतामा नगरपालिकाले सबैभन्दा विकट मानिएको चियावारी, केवरे, केरावारी र बाँसकटेरी...
नेपालको सडकमा जनजीविका, सुशासन, न्याय र स्वतन्त्रताका लागि आन्दोलन चल्न थालेको दशकौ नाघिसकेको छ  तर नागरिकले पाउने सास्तीमा कुनै फेरवदल आएको छैन । जनआन्दोलन र जनयुद्धको बलमा स्थापित भएको हाम्रो स्थानीय सिंहदवारका सञ्चालकहरुको काम गराई र बुझाइले अहिले गाउँमा...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले न्यायालयमा देखिएको समस्या समाधान गर्न सरकार जिम्मेवार नभएको आरोप लगाएका छन्। नेता रायमाझीले न्यायालयमा देखिएको समस्याको दोष प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मात्रै लगाएर अन्य न्यायाधीशलाई चोख्याउने पक्षमा आफ्नो पार्टी नरहेको बताए।...
कञ्चनपुरमा दुई दिनको अवधिमा दुई जनाको शव फेला परेको छ । शुक्रबार बिहान भीमदत्त नगरपालिका – ४ स्थित महेन्द्रनगर बजारमा बेदकोट नगरपालिका ४ का २४ वर्षीय कमल दमाई मृत फेला परेका छन् । टेलिफोनको जस्तो देखिने तारको पासोले घाँटी बेरेको अवस्थामा...
- Advertisement -

भरखरै प्राप्त