सिन्धुली: नेपालको जेनजी बिद्रोहपछि हाइज्याक गरेर एकाएक चर्चामा आएका हामी नेपाली संस्थाका संरक्षक सुदन गुरूङका सदस्यहरुको पहिचान खुलेको छ ।सिन्धुलीमा भएको आन्दोलनको योजना बनाउने देखी हिंसा भड्काउन सक्रिय भएका ८ जनाको नाम, कन्ट्याक्ट ट्रेसिङङ र उनीहरुले लेखेका म्यासेजहरु राजधानीमा...
नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको दाबी गरेका छन् । साथै उनले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए ।
कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा डा. कोइरालाले १४०० टन...
कोरना भाइरस कोभिड १९ दुई जना संक्रमितको एम्बुलेन्सभित्र मृत्यु भएको छ।
सुनसरीको खनार र सिरहा सुकीपुर दुई पुरुषलाई उपचारका लागि शुक्रबार मोरङ्गको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो।
अस्पतालको आइसोलेसन ईन्चार्ज सुनिल देवका अनुसार दुवै...
नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय सचिवालय बैठकले वाम एकताको लागि कार्यदल गठन गरेको छ।
बिहीबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रीय ४५ औँ सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय बाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो।
ठकले कार्यदलमा भुसालसहित...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा जसरी पनि छोरी जिताउने प्रचण्डको सपना तुहिने घोषणा गर्नुभएको छ । चुनावमा धाँधली गरेर भए पनि छोरी जिताउने प्रयाशलाई जनमतको आधारमा पराजीत गर्ने उदघोष एमाले अध्यक्ष ओलीले गर्नुभएको हो ।
प्रचण्डले केही...
सिन्धुलीको दुधौली नगरपालिकामा औषधी पसलहरुको अनुगमन गर्न आएका औषधी विभाग,विरजगंका कर्मचारीहरुले पत्रकार माथि र्दुव्यवहार गरेका छन् । मेडिकल तथा र्फामेसीहरुमा अनुगन गरेको र अनुगमन कर्ताको अनुगमन विभेद र अस्वाभाविक रहेको भन्दै गुनासो आएपछि अनुमगन स्थलमा रिर्पोटिङ गर्न गएका...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न रहेको भन्दै संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जना बिरुद्ध बिहीबार कर्तव्य ज्यान मुद्द दर्ता भएको छ।
चौरसियाको हत्यामा संलग्न रहेको भन्दै संविधान सभा सदस्य गुप्तासहित १२ जना बिरुद्ध जिल्ला...
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । भुजेललाई कैलाली प्रहरीले मङ्गलवार जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको हो ।
भुजेलविरुद्ध गोरखा प्रहरीले यसअघि नै जिल्ला अदालत गोरखामा अभद्र व्यवहार...
जिल्ला सरकारी वकिल कार्यालयले समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जाहेरी लिन अस्वीकार गरेपछि समाजवादीका नेता-कार्यकर्ताले कार्यालयअघि नै नाराबाजी सुरु गरेका छन्। त्यस्तै, डा. बाबुराम भट्टराई बिरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालयअघि पुगेका विद्यार्थीहरुले पनि नाराबाजी सुरु...
सिन्धुलीको सिद्धबाबा माध्यमिक विद्यालयले आफ्नो ३५ औं वार्षिक उत्सव भव्य रुपमा मनाएको छ । विद्यालयले वसन्त पञ्चमीको अबसर पारेर विद्यालयको वार्षिक उत्सव तथा विभिन्न नाममा दाताहरुलाई सम्मान गरेको हो ।कार्यक्रममा आफन्तजनको नाममा विद्यालयमा स्थापना गरिएका अक्षय कोषका सञ्चालकहरुलाई सम्मान...












