प्रदेश समाचार

३२ जना सुरक्षाकर्मी र १ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिल गरिएको छ। आइतबार १८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा एकजना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्रमणदेखिएपछि...
नेपालको राजनीतिसँगै नयाँ सत्ता समीकरणमा तनाव उत्पन्न भएपछि भारतीय जनता पार्टीका एक प्रभावशाली नेता गोप्य भ्रमणमा काठमाडौँ आइपुगेका छन्। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहयोगी भूमिकामा रहेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र तथा एकीकृत समाजवादीले समानान्तर समीकरण बनाउन थालेपछि ती...
सरकारले २८ वटा जिल्लामा भूमि आयोगका अध्यक्षहरु गुपचुप नियुक्त गरेको छ । उनीहरुलाई नियुक्तिपत्र दिनका लागि शुक्रबार अबेरसम्म तयार पारेर राखिएकाे  मन्त्रालय स्रोतले बतायो । पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरकाे थियो ।...
कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन्। सीमानाकाबाट लुकीछुपी प्रदेश-२ मा प्रवेश गरेकै कारण कोरोना संक्रमण थप बढेको आइतवार सम्पन्‍न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले बताए। उनले कोरोना संक्रमण...
उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डाप्रति आफू पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । मन्त्रीमा नियुक्त भएलगत्तै महतोले आफू बहुल राष्ट्रिय राज्यको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको चौतर्फी तीव्र आलोचना हुँदै आएको छ...
एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने प्रष्ट पार्नुभएको छ । काठमाडौंमा आज आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै महासचिव पोखरेलले सुदृढ संगठन बनाउन १० बुँदे सहमति कार्यान्वयन हुने प्रष्ट पार्नुभएको हो । संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले...
यथास्थितिमा एनसेलको सेयर खरिदबिक्री अनुमति दिन नमिल्ले आशयको सुझाब छानबिन समितिले सरकारलाई दिएको छ । एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनको सारमा एनसेलको खरिख बिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न नसकिने...
भक्तपुर अस्पतालमा आइतबार सुत्केरी व्यथा लागेर भर्ना भएकी महिलाको ज्यान गएको छ। कोरोना भाइरस संक्रमणका लक्षण देखिएको भन्दै अस्पतालका सबै सेवा बन्द गरिएको अस्पताल प्रशासनले प्रदेशखबरलाई जानकारी दिएको छ । मृतक महिलाको थ्रोट स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ।...
स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता गर्न थालिने भएको छ। निर्वाचन आयोगले एक सूचना प्रकाशित गरी स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आजबाट फागुन १५ गतेसम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ। सरकारले आगामी...
प्रहरीको यातनाको कारण हिरासतमा रहेका युवकको मृत्यु भएको भन्दै तत्कालिन प्रहरी उपरीक्षकसहित ६ जना विरुद्ध सरकारी वकिलको कार्यालय रौतहटमा जाहिरी दर्ता भएको छ। गरुडा नगरपालिका वडा नं. ५ जिगडियाका ५२ वर्षीय पनिलाल चमारले ईलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहेका अभियुक्तको...
- Advertisement -

भरखरै प्राप्त