कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमध्ये एकजना कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति हुन् भने अर्का व्यक्तिको पीसीआर रिपोर्ट आउन बाँकी छ।
कोरोना भाइरसको लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय...
नेकपा एमाले गोलन्जोर गाउँपालिका कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंभुप्रसाद पौडेलमाथि वडाध्यक्ष दौलत कार्कीले गरेको आक्रमणको घोर निन्दागर्दै कारबाहीको माग गरेको छ । पालिका कमिटी अध्यक्ष रेगनराज थापा र सचि निर्मल रम्तेलले एक विज्ञप्ती जारीगर्दै जनताको सुख दुखमा साथ...
काठमाडौ/ नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाखर भुसालले खानेपानी मन्त्री उमाकान्त चौधरीको मिलेमतोमा निर्वाचन आचारसंहिता बिपरित कार्यकर्ताहरुभर्ती गर्न थालेका छन् ।खानेपानी स्रोतले दिएको जानकारी अनुसार गएको चैत १ गते १ तहदेखी ३ तहसम्मका लागि ४६ जना कर्मचारीको दरखास्त आब्ह्वान गरिएको...
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्य समितिको दोस्रो दिनको बैठक सुरु भएको छ।
काठमाडौंको कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज सम्पन्न हुनेछ।
निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आह्वान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय...
सिन्धुलीमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोख्रेलका अनुसार कमलामाई नगरपालिका ११ का १७ वर्षिया र तिनपाटन गाउँपालिका वडा नं. ३ का २५ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनले सामाजिक विकास...
काठमाडौ: राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ । भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युुयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे रिपोर्टिङ भएको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनमा केन्द्रीय सदस्यहरुको घोषणा गरेका छन्।
आइतबार साँझ प्रचण्डले कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन्।
२३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहति परिवारका तीन जनालाई केन्द्रीय समितिमा अटाएका छन्।
उनले आफ्नो...
स्थानीय चुनाव नजिकिएका बेला राप्रपाले खुलामञ्चमा आमसभा गरेको हो। राप्रपाले देशका विभिन्न ठाउँमा सभा गरेपछि खुलामञ्चमा आमसभा गरेको हो।
गत मंसिरमा भएको राप्रपा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएपछि राप्रपाले पहिलो पटक काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो।
निर्वाचन अयोगले अर्थ सचिव कृष्णहरी पुस्करलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन मिति तोकिएपछि पनि संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक् हुने गरी मन्त्रालयले रकम निकासा तथा रकमान्तर गरेको भन्दै आयोगले अर्थ सचिव पुस्करलाई...
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय १६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११४५ , भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१...