अमेरिकी सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) अस्विकार गर्ने भन्दै पत्र पठाउन सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले दबाब बढाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले वेवास्ता गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा...
काठमाडौ/राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक सन्देश मार्फत निहारिका राजपुतले राख्नु भएका मागहरु तत्काल सम्बोधन गर्न सरकार समक्ष जोडदार माग गरेको छ ।प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेलले एक सन्देश जारीगर्दै ‘कुमारी आमा’ का रूपमा परिचित निहारिका राजपूतले आज राष्ट्रपति भवन...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाओवादी) मरिण गाउँपालिका कमिटीले आउँदो मंसिर ४ गतेको संघ तथा प्रदेश निर्वाचनका लागि आफ्ना नेताहरुको नाम उम्मेदवारका लागि शिफारिश गरेको छ । आज बसेको पालिका कमिटीको बैठकले सिन्धुलि क्षेत्र नं २ का लागि हरिवोल गजुरेल...
सरकारले दसैं, तिहार र छठपर्वलाई लक्ष्य गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि देशभरि नै असोज १ गतेदेखि सुपथ मूल्य सञ्चालन गर्ने भने पनि सिन्धुली जिल्ला सदरमुकाम र स्थानीय...
नेकपा एमालेले पाँच बर्षमा २० काम गर्ने ग्यारेण्टीसहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । होटल याक एण्ड यतीमा आयोजित बिशेष समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।
एमालेले समृद्धिका लागि नीतिगत र संरचनागत सुधार,...
नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठलाई सो पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फोन मार्फत बधाई दिनुभएको छ । डा. भट्टराईले सामाजिक सञ्जालमा पनि श्रेष्ठ विजयी भएलगत्तै बधाई सन्देश पोष्ट गर्नुभएको थियो । त्यसैगरी प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २...
अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेसका दुई महामन्त्रीले पोखरामा गर्मागरम राजनीतिक संवाद गरेका छन । नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गर्नुभएको हो ।
पछिल्लो...
न्यायालयको विकृति अन्त्य गर्ने उद्देश्यसहित सर्वोच्च अदालतले गठन गरेको समितिको प्रतिवेदन बर्षोंदेखि सर्वोच्चमा अलपत्र परेर बसिरहेका बेला पछिल्लो समय अदालत बिचौलियाको चंगुलबाट बाहिर निस्कनैं सकेन । लामो समयदेखि न्यायालय सुधारका लागि बनेको समितिले विकृति अन्त्य र सुधारका उपाय सुझाउने...
नेकपा एमाले सिन्धुलीले पार्टी सुदृढीकरण तथा विस्तारका लागि फागुन १० गतेदेखी थालेको २ महिने ‘मिसन ग्रासरूट’ अभियानलागि तोकेका केन्द्रीय नेताहरु कार्यक्षेत्रमा एक जना मात्रै खटिएको पाइएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन...
नेकपा एमाले गोलन्जोर गाउँपालिका कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंभुप्रसाद पौडेलमाथि वडाध्यक्ष दौलत कार्कीले गरेको आक्रमणको घोर निन्दागर्दै कारबाहीको माग गरेको छ । पालिका कमिटी अध्यक्ष रेगनराज थापा र सचि निर्मल रम्तेलले एक विज्ञप्ती जारीगर्दै जनताको सुख दुखमा साथ...












