कमलामाई नगरपािलकाका प्रमुख खड्गवहादुर खत्रीले आज करकरेका किसानहरुलाई उन्नतजातको भुईकटहरको बिरुवा हस्तान्तरण गर्नुभएको छ ।कमलामाई नगरपालिका वडा नं. ८ करकरेमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख खत्रीले कमला भुईकटहर पकेट क्षेत्र समितिका सदस्यहरुलाई उन्नतजातको ४ हजार बिरुवा हस्तान्तरण गर्नुभएको हो...
निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ ।
कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ । निर्वाचनका...
आज ७२औं प्रजातन्त्र दिवसका देशभर धुमधामसँग मनाइँदै छ।
१०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनलाई प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आएको छ। ७२ वर्षअघि आजकै दिन अर्थात २००७ सालत फागुन ७ गते प्रजातन्त बहाली भएको थियो।
आज...
कांग्रेस जिल्ला अधिवेशन अन्तर्गत सभापति पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । सभापतिमा वर्तमान सभापति उज्वल बराल, महासमिति सदस्य प्रेमचन्द्र दाहाल, पूर्वसचिव उपेन्द्र पोखरेल, महासमिति सदस्य विश्वनाथ कोइराला र उपसभापति खड्गबहादुर वाइवाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको विषयमा क्रान्तिकारी टोपलिएको भए सभामुख र सरकार दुवै जाने बताएका छन । उलने तत्कालिन प्रधानसेनापति रुकमाङगत कट्वाललाई पदच्यूत गर्न लाग्दा बढी क्रान्तिकारी वन्दा सरकारबाट राजीनामा दिनु परेको स्मरण गर्दै त्यही गल्ति देखि...
स्थानीय चुनाव नजिकिएका बेला राप्रपाले खुलामञ्चमा आमसभा गरेको हो। राप्रपाले देशका विभिन्न ठाउँमा सभा गरेपछि खुलामञ्चमा आमसभा गरेको हो।
गत मंसिरमा भएको राप्रपा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएपछि राप्रपाले पहिलो पटक काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो।
स्थानीय चुनावका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध मंगलबार उजुरी दिन सकिनेछ ।
मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको हो ।
मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै...
टेकुस्थित पेट्रोलपम्प कनक ट्रेड सेन्टरमा विष्फोट हुँदा दुई जना घाइते भएका छन्।
घाइतेहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको कालीमाटी प्रहरी वृतका डिएसपी अनिलकुमार घिमिरेले जानकारी दिए।
घाइते हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका–३ घर भइ हाल कालीमाटी बस्दै आएका ३० वर्षीय...
मधेस प्रदेश सरकारले निर्धारित समयावधिमा करोडौँको भुक्तानी गर्न सकेको छैन। महालेखा परीक्षकको कार्यालयले असार २५ गतेसम्म भुक्तानी गर्न भने पनि कर्मचारी अभाव तथा सचिवको अनुपस्थितिका कारण करोडौँको भुक्तानी रोकिएको हो।
मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा...
नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ६ सय ५१ पिसिआर परिक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १ सय २४ जनामा कोरोना...











