प्रदेश समाचार

हिन्दु राजसंस्थाको माग गर्दै प्रदेश १ को राजधानी विराटनगरमा बुधबार फेरि प्रदर्शन भएको छ।  एक महिनाअघि ठूलो संख्यामा भएको राजावादी प्रदर्शनपछि उनीहरूले फेरि सडकमा शक्ति प्रर्दशन गरेका हुन्।  सुनसरीको इटहरीबाट मोटरसाइकल र कारको र्‍याली लिएर चर्को नाराबाजीसहित विराटनगर आइपुगेको प्रदर्शनकारीको...
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौं फैसला उल्ट्याउँदै उच्च अदालत, ललितपुरले ढुंगेललाई एक लाख रुपैयाँ धरौटी माग्ने फैसला गरेको थियो । तर, त्यसविरुद्ध परेको पुनरावेदनको निवेदनमाथि सुनवाइ गर्दै...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको बताएका छन् । कांग्रेसका नेता महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘सुरुमा स्टे अर्डर देला...
नेपाल पत्रकार महासंघको सदस्यता सुरक्षाकर्मी (नेपाल प्रहरी र नेपाली सेना)ले समेत लिएको पाइएको छ । साथै कर्मचारी, जनप्रतिनिधि समेतले महासंघको सदस्यता लिएको भेटिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले खुलासा गरे । महासंघले सदस्यता लिएका २६ जना सुरक्षाकर्मीको सदस्यता नवीकरण रोकेको छ...
काठमाडौं: जसपाका नेता महन्थ ठाकुरले आफ्नो पार्टी वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई जानकारी गराएको दाबी गरेका छन्। जसपाका अर्का नेता राजेन्द्र महतोसहित बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टा छुट्टै भेटेका ठाकुरले...
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका -२ ढुंखर्कको जंगल स्थित दुर्लभ सेतो मृग फेला परेको छ । निख्खर सेतो रंगको मृग माउले छाडेर अलपत्र परेको अवस्थामा स्थानीय धिरज घिमिरेले भेटेका थिए । आइतबार  घिमिरेले सेतो मृग च्याम्राङबेशी ढुंखर्क प्रहरी चौकीका प्रमुख हरेराम...
सर्वोच्च अदालतको संवैधानिक इजलासले ढुंगा, गिटी, बालुवा निकासी गर्ने सरकारको योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सरकारले बजेटमार्फत् उक्त योजना ल्याएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित...
उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनेकी धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन घर जानुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले अस्पतालमा लागेको सवै उपचार खर्च बेहोर्दै शुक्रवार नै...
नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ। नेपाली कांग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दोस्रो दिन पनि बसिरहेको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा बिहीवारदेखि सुरु भएको बैठकमा पार्टीको १४औँ महाधिवेशनबारे छलफल भइरहेको छ। शुक्रवारको बैठकमा पनि केन्द्रीय कार्यसमिति सदस्यहरुले पार्टीको १४ महाधिवेशनको कार्यतालिका...
- Advertisement -

भरखरै प्राप्त